प्रवास

बिश्वकर्मा समाज नेपाल युएईको पहलमा गायीका जलजला परियार बचाऊ अभियान आर्थिक सहयोग

युएई-बिश्वकर्मा समाज नेपाल युएईको पहलमा गायीका जलजला परियार बचाऊ अभियान आर्थिक सहयोग संकलन थालिएको थियो र हिजो उक्त संकलित रकम काठमाडौ स्थित टिचिंग हस्पिटलको बेडमा मृत्यु र जिवन संग लडिरहेकी हाम्री चेली मिठो स्वरकी धनी…

यूएईमा प्रदेश नम्बर ५ सम्पर्क समिति

यूएई-नेपालको संघीय स्वरुपलाई आधार मान्दै प्रवासका जिल्लास्तरीय सामाजिक संस्था प्रदेश स्तरमा संगठित हुन थालेका छन् ।दुई साताअघि तीन नम्बर प्रदेशको समिति गठन भएलगत्तै ५ नम्बर प्रदेशमा जन्मथलो भएका प्रदेशवासीले यूएईमा ‘प्रदेश नम्बर ५ सम्पर्क समिति’…

ज्योतिष हरिहर बने ब्रान्ड एम्बासाडर

ब्रिसबेन, अस्ट्रेलिया-अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट ९क्यूआर्इआई० ले युवा ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ ।नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा…

युएईमा एक बर्षको अवधिमा ८४ जना नेपालीले ज्यान गुमाए

लालबहादुर ढेंगा- दुबई /खाडी मुलुकहरुमध्ये नेपाली रोजगार दाताहरुका लागि युएई एकदमै उत्तम थलो बन्दै गएको पाईन्छ । वैदेशिक रोजगारका लागि विगतमा साउदी अरब त्यसपछि कतार अब भने युएईमा आउनेहरुको घुईचो लागेको देख्न सकिन्छ । युएईमा…

इराकबाट यस्तो अवस्थामा फर्किइन नेपाली चेली

धरान । पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि विपि कोइराला स्वास्थ्य विज्ञान…