नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न
चण्डीगढ़ — नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव…
४ हजारभन्दा बढी दर्शकका बिच दुबईमा गुन्जिए कुमा सागर (फोटोफिचर)
काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन ।असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ ओ…
गायक कुमा सागर सांगीतिक कार्यक्रमका लागि दुबईमा
यूएईको दुबईस्थित अल नासर क्लबमा आइतबार हुने सांगीतिक कार्यक्रम ‘गोर्खा साँझ’का लागि गायक कुमा सागर दुबई पुगेका छन्। उनीसहित ख्वप ब्यान्डको टोली शनिबार दुबई पुगेको हो । दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने…
कास्की आदर्श सयपत्री कप भलिबल प्रतियोगिता सम्पन्न, आयोजक कास्की प्रथम
केदार कुँवर / दुबई(युएई) नेपालीहरूको लोकप्रिय तथा राष्ट्रिय खेल भलिबल स्वदेशमा मात्र नभयर विदेशमा पनि अत्यन्तै व्यापक बन्नेक्रममा यूएईको दुवई स्थित अलवसल स्पोर्टस् सेन्टरमा छैठौं कास्की आदर्श सयपत्री कप भलिबल प्रतियोगिता २०२५ भव्य रूपमा सम्पन्न…
न्यूजिल्यान्डमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम औपचारिक बैठक सम्पन्न
न्युजिल्यान्डको क्राइस्टचर्चस्थित अर्जे भाजे इन्डियन/नेपाली रेस्टुरेन्टमा २०२५ मार्च २५ गते मंगलवारका दिन अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (Nepalese Chef Society New Zealand – INCS) को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा न्युजिल्यान्डका विभिन्न राज्यहरूबाट प्रत्यक्ष…
यूएईमा नेपाल फेस्टिवल हुदै
युएई - “नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने नाराका साथ आउँदो २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाल फेस्टिवलको हुने भएको छ । नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा…
तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचित
अक्कल तामाङ न्युयोर्क - अमेरिकामा बसोबास गर्ने तामाङहरुको छाता संगठन तामाङ सोसाइटी अफ अमेरिकाको बाहाैं अधिवेशनले २०२५ देखी २०२७ कार्यकालको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचित भएका छन् । अमेरिकको न्युयोर्क शहरमा सम्पन्न भएको मतदानमा…
प्रथम जिसिडि कप’को बिजेता नख्खील गोर्खालाई र उपबिजेता न्यु ब्वाइज फुटबल क्लव
युएई, ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधि नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । यो यूएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो धनराशिको नेपाली फुटवल प्रतियोगिता भएको बताइएको छ । जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुवईको…
नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो जनयुद्ध दिवस
कतार ।नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस १४ फेब्रुअरी २०२५ शुक्रबारका दिन फुलबारी रेष्टुरेन्टमा भब्यताकासाथ मनाएको छ । मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकक)…
एनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनसम्बन्धी कामलाई थप तिव्रता दिइएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकता महाधिवेशनलाई थप तिव्रता दिएको हो । महाधिवेशनकै तयारीका लागि अहिले प्रभावशाली अभियन्ताहरु काठमाडौँमा आईपुगेका छन…