तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

माइती ईण्डियाद्वारा उद्धार गरिएकी १६ वर्षीय किशोरी बेच्ने दलाल CIB द्वारा प्रहरी हिरासतमा

नयाँ दिल्लीको जि.बि. रोडको कोठी नं. ६४ को तेस्रो तल्लाबाट रु.६ लाख मा बेचिएकी परिवर्तित नाम उषा राईलाई नेपाल प्रहरीको सूचनाको आधारमा समाजसेवी श्री बालकृष्ण पाण्डे र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरी CIB लाई जिम्मा…

लोकतन्त्रको आवरणमा सामन्तवादी धन्दा मौलायोः डा.केसी

काठमाडौं, ४ माघ । प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रकको आवरणमा पक्षपात र सामान्तवादी आचरण मौलाएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सुदर्शन अर्याल ‘सितल’द्धारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा.केसीले यस्तो टिप्पणी गरेका हुन।…

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ:काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा…

सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउँदै, सिस्नु नछुने र नखेल्ने व्यक्ति सँुगुर हुने

जाजरकोट: परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा…

चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

बेइजिङ:  चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आगामी अक्टोवर १३ देखि १६ सम्म गर्ने घोषणा

काठमाडौं, २८ पुस । गैर आवासीय नेपाली संघ एनआरएनए) को ९ औ विश्व सम्मेलनको मिति घोषणा गरिएको छ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन…

गन्तव्य नेपाल न्यूजको ७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । गन्तव्य नेपालन्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज यहाँ…

चुरोट छुटाउन पिँजडामा थुनियो मुख, चाबी श्रीमतीसँग मात्र

शीर्षक पढ्दै अनौठो लागेको हुनसक्छ । तर खबर सत्य हो । ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले…

कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन

अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा छ, सबैले यसबारेमा सोच्नुपर्ने बेला आयो’ : अध्यक्ष मैनाली काठमाडौँ, २७ पुुुस । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्धारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो…

बिरामीले पैसा तिर्न नसकेपछि गरे आगो लगाएर आत्मदाह

उदयपुरः उपचार अभावका कारण एक बिरामीले आगो लगाएर आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका– ४ सातबोटे बस्ने ४८वर्षीय शेरबहादुर कार्की (ख) ले बुधवार राति परालको गोठ लागो लगाएर आत्मदाह गरेका हुन् । पायल्स, जण्डिस तथा…