भेडाबाख्रा गोठमा आगलागी नौ लाख बराबरको क्षति
जुम्लाः जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै रु नौ लाख बराबरको क्षति भएको छ । स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार…
सिरहामा लागुऔषधको विरुद्ध प्रहरीको अपरेशन
आलोक यादव/सिरहा: सिरहामा लागुऔषधको बढ्दो प्रयोगको नियन्त्रण र रोकथामको लागि प्रहरीले विशेष अपरेशन सुरु गरेको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बताए । विशेष अपरेशनमा गएको…
काल बन्दै टिपर, नजिकै आउँदा भाग्नुपर्ने !
काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित…
बाघको आक्रमणबाट एकको मृत्यु
बाँकेः बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले…
सातै प्रदेशबाट श्रम स्वीकृति सुरू
काठमाडौँ, २२ माघ । सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट…
सोनाम ल्होसारमा सार्वजनिक बिदा
सिन्धुली तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ…
तयार भयो २०७६ सालको पात्रो
काठमाडौ।पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ…
बम दिदिबहिनीले भनें : ‘हामी निर्दोष हौंं, दोषी प्रमाणित गरे जेल जान तयार छौं’ -हेर्नुस् भिडियो
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए https://youtu.be/-8branZpcOc
इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व
आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । विकासन्यूज डटकम तथा…
नेपाल अपाङ्ग महिला संघको १९ औं साधारण सभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न
८ माघ २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग महिला संघको १९ औं साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ र सो साधारण सभाको अवसरमा देशका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुको सवालमा राष्ट्रिय सम्मेलन पनि आयोजना गरियो…