तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

बाजुरामा आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

बाजुरा– बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ…

जिल्ला अस्पताल नुवाकाेटमा रगत अभाव

जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताए । ‘गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत…

काठमाडौँ बौद्धबाट एक्काइस जुवाडेसहित सात लाख बरामद

साँखु । काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र…

जाँनाै जाडोमा एलर्जीवाट बच्ने घरेलु सरल उपाय

काठमाडौ। यो पुस महिनाको मध्य अझ धेरै जाडो बढेको छ। यो जाडोमा एलर्जीले पनि धेरैलाई दुःख दिने गरेको छ। जाडो र एलर्जीबीच धेरै सम्बन्ध रहेको छ। जाडोमा हुने एलर्जीले स्वास्थ्यमा भिन्नै प्रकारको समस्या निम्त्याउने गर्दछ।…

कवि तथा भाषासेवी नातिबज्रको दुःखद निधन

काठमाडौंं। नेपालभाषाका ख्यातिप्राप्त कवि, भाषासेवी तथा बौद्ध अभियन्ता नातिबज्र बजाचार्यको बुधवार दुःखद निधन भएको छ। वीर अस्पतालमा उपचारको क्रममा नातिबज्रको निधन भएको हो। भाषाप्रेमी अग्रज लेखक तथा संचारकर्मी बसन्त महर्जनका अनुसार नातिबज्रको ८० बर्षको उमेरमा…

चितवन राष्ट्रिय निकुञ्जमा प्लाष्टिक प्रतिबन्ध

चितवनः के तपार्इं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ ।  ती सुरक्षाकर्मीले तपाईंले…

जापान सरकारले नेपाली कामदारलाई अनुमति दिने

काठमाडौं–जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान…

२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास

तनहुँ, ११ पौष - २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ  ।  यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको…

काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो, अझै चिसो बढ्ने

काठमाडौँ : राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७…

भूकम्पबाट पशुपति क्षेत्रका क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास,…