तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै परिवार धर्नामा

कञ्चनपुर,राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आजबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् । ‘आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा…

नेपालीहरुको मौलिक संवत नेपाल संवत–आज नयाँ बर्ष ११३९ शुभारम्भ–आजै म्हःपूजाको रौनकता

काठमाडौं। नेपालीहरुको मौलिक संवत नेपाल संवत हो। नेपाल संवत अनुसारको आज नयाँ बर्ष ११३९ हो। आज नेपाली मौलिक संवत नेपाल संवत अनुसारको नयाँ बर्ष शुभारम्भ भएको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०)…

बिजुली सर्ट भई आगलागी हुंदा ११ लाखको क्षती

काठमाण्डौं । कार्तिक २२ । लक्ष्मी पुजा गर्ने क्रममा विद्युत सर्ट भई आगलागी हुंदा ११ लाख रुपयाँ बराबरको धनमाल क्षती भएको छ । मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर…

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

सानफ्रान्सिस्को: अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन्…

राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला…

शेयर बजार अनलाइन प्रणालीमा

काठमाडौँः  मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार…

ह्याक गरिएका ८१ हजार फेसबुक एकाउन्टका गोप्य मेसेजहरु बिक्रीमा !

काठमाडौँ। ह्याकरहरुले ह्याक गरेका कम्तीमा पनि ८१ हजार फेसबुक एकाउन्टका गोप्य मेसेजहरु प्रकाशित गर्ने तयारी गरेका छन् । उक्त ‘अपराधी’हरुले बीबीसी रसियन सर्भिस (बीबीसीआरसी)सँग आफूहरुसँग कुल १ सय २० मिलियन अर्थात् १२ करोड फेसबुक एकाउन्टको डिटेल…

कसरी जाडोमा छालाको स्याहार गर्ने ?

काठमाडौं। जाडो महिना क्रमिक रुपमा शुरु भैसकेको छ। यो जाडो महिनामा विशेष गरेर छालाको समस्या आउने गर्दछ। जाडोमा बढी मात्रामा छाला सुख्खा हुने गर्दछ। त्यसको फलस्वरुप हातखुट्टा फुट्ने, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा…

आइ पुग्यो मेलम्ची को पानी काठमान्डौमा (भिडियाे)

आइ पुग्यो मेलम्ची को पानी काठमान्डौ मा मेलम्ची को पानी को परिक्षण यसरि गरियो भिडियाे https://www.youtube.com/watch?v=55PM4MowQqI

अब जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँः जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न…