मलेसियाले विदेशी कामदार भर्ती गर्ने प्रणालीको अन्त्य गर्ने
काठमाडौं, ८ कात्तिक । मलेसियाले एजेन्ट तथा हालका कम्पनीहरुमार्फत विदेशी कामदार भर्ती गर्ने प्रणालीको अन्त्य गर्ने भएको छ। कामदार लिँदा एजेन्ट तथा कम्पनीहरुले कामदारलाई आर्थिक भार पार्ने गरेको गुनासो आएको भन्दै प्रणाली नै परिवर्तन गर्न…
विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा काठमाडौं
काठमाडौं : काठमाडौं विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा परेको छ । घुमफिरका गन्तब्यबारे जानकारी सार्वजनिक गर्दै आएका अमेरिकी ट्राभल गाइड ‘लोन्ली प्लानेट’ले सन दुई हजार १९ मा घुम्न लायक भनेर सार्वजनिक गरेको दश…
नेपाल प्रहरीका १७ डिआइजीको सरुवा (नामसहित)
काठमाडौँ, ७ कात्तिक । प्रहरी प्रधान कार्यालयले मंगलबार ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन गरेको छ । असोज २८ गतदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले सो निर्णय गरेको हो । असोज २८…
बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, यस्तो छ शास्त्रीय मान्यता
काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व…
ब्रा लगाउँदा हुन सक्छ पाचन सम्बन्धी समस्या
धेरै मानिसहरु पाचन प्रणालीमा हुने समस्याका कारण ग्रसित छन् । खानपानमा ध्यान नपुर्याउँदा विभिन्न समस्याहरु देखिन्छन् । यो बाहेक महिलाले शरिरमा लगाउने भित्री वस्त्रका कारण पनि फुड एलर्जी, एसिडिटी, बोवेल सिंड्रोम जस्ता समस्याहरु देखा पर्छन्…
आँबुखैरेनीमा बस दुर्घटना, ३२ यात्रु घाइते
तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–२ नारिघाटमा बस दुर्घटना भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस दुर्घटनावाट ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ। लमजुङको बेंसीशहरवाट नारायणघाट चितवन जाँदै गरेको बा…
भुटानको तल्लो सदनको निर्वाचनमा नौ जना नेपालीभाषाी निर्वाचित
काठमाडौं।नौ जना नेपालीभाषी भुटानमा भएको निर्वाचनमा निर्वाचित बनेका छन्। भुटानमा बिहीवार सम्पन्न चुनावबाट नौ जना नेपालीभाषी सांसद निर्वाचित भएका हुन्। भुटानको नेशनल एसेम्ब्ली (संसद)को तल्लो सदनमा निर्वाचित भएका ४७ जनामध्ये नौ जना नेपाली भाषी छन्।…
नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
काठमाडौं। नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन। पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्।…
बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने
कात्तिक ३ चितवन। बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने भएका छन्। महानायक बच्चनले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्। अमिताभ बच्चनले यसअघि महाराष्ट्रका ३…