तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

के यौन दुर्व्यवहारको परिभाषा बदल्नुपर्छ?

मुलुकी अपराध (संहिता) ऐनले यौन दुर्व्यवहारको परिभाषा सङ्कुचित ढङ्गले गरेको भन्दै कानूनका जानकारले त्यसबाट पीडितलाई न्याय दिन कठिन हुने आशङ्का व्यक्त गरेका छन्। संहितामा कुनै महिलाको भित्री वस्त्र खोलेमा वा खोल्ने प्रयास गरेमा, भित्री वस्त्र लगाउन…

भाइटीकाको साइत सार्वजनिक

काठमाडौँ–नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा…

कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदै

काठमाडौँ, कात्तिक  १३ । आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्दैछन् । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका÷स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् । कात्तिक १४…

हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना हुने

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै थप ऊर्जा उत्पादन, लोडसेडिबको न्यूनीकरण तथा सरकारलेअघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा…

चिसो मौसममा ह्दयघात हुनुको दुई कारण र यसवाट जोगिने उपाय

काठमाडौं। गर्मी याममा भन्दा चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा रहेको अध्ययनवाट थाहा भएको छ। अध्ययनकर्ता चिकित्सकहरुका अनुसार ती दुई कारणमा एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी हुनु हो। रक्तनलिहरु…

नेपाल–मलेसिया श्रम सम्झौता हुँदैं, मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज आउँदै

काठमाडौँ, ११ कात्तिक । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक…

यौन दुर्व्यवहार: गुगलद्वारा ४८ कर्मचारी बर्खास्त

काठमाडौँ (बीबीसी) : गुगलले पछिल्लो दुई वर्षमा यौन दुर्व्यवहारको आरोपमा १३ जना वरिष्ठ व्यवस्थापकसहित ४८ जना कर्मचारीहरूलाई बर्खास्त गरेको जनाएको छ। कर्मचारीहरूलाई एक पत्र लेख्दै गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले अनुचित व्यवहारका विरुद्ध सो कम्पनीले कडा…

कोरियामा हृदयघातबाट एक नेपालीको मृत्यु

कोरिया : कोरियाको जिन्जुमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ। लामो समयदेखि उपचाररत दोलखा गौरीशंकर गाउँपालिका—९ घर भई जिन्जुमा कार्यरत आङकामी शेपाको शुक्रबार मृत्यु भएकोे किम्हे माइग्रेन्ट सेन्टरका प्रमुख यज्ञराज सुवेदीले जानकारी दिए। शेर्पा विगत डेढ वर्षदेखि…

हराएका बालबालिका भेटिनेक्रम धेरै कम

काठमाडौँः विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् । चालू आर्थिक वर्षको तीन महीनामा…

असिनापानीले स्याङ्जामा दुई करोड बढीको सुन्तला नष्ट

वालिङ, ८ कात्तिक – असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३…