सूचना प्रविधि

लुकाइएका अक्सिजन खोज्दै समाजसेवी ताराबहादुर कुँवर

काठमाडौं । वाफल काठमाडौंका समाजसेवी तारबहादुर कुँवर अहिले लुकाइएका अस्किजन सिलिण्डर खोज्दै हिँडेका छन् । कोरोना संक्रमितले अक्सिजनको अभावमा अकालमै ज्यान गुमाउनु परेपछि कुँवरले यस्तो अभियान चलाएका हुन् । ‘धेरै ठाउँमा अक्सिजन सिलिण्डर लुकाइएको छ,…

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

काठमाडौं, २६ बैशाख -नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स…

संचार कर्ममाआफैलाई नियाल्दा

सरोज ओझा काठमाडौं/२०६४ फाल्गुण देखीको तयारी पस्चात २०६५ बैशाख २५ गते देखी बाल आवाज कार्यक्रमको प्रसारण आरम्भ गराएका थियौ । विधीवत रुपमा त्यही कार्यक्रमबाट नै संचार कर्ममा सकृय रुपमा लाग्न थालेको हो । हालको एनटिभी…

हेर्नुस् यस्तो छ आजको जल तथा मौसम पूर्वानुमान

काठमाडौं, बैशाख १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका स्थानमा आंशिक तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने । हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी…

वित्तीय सुशासनका आधारमा स्थानीय तहमा जाने अनुदान थपघट गर्ने

काठमाडौं, बैशाख ८ । सरकारले वित्तीय सुशासनका आधारमा स्थानीय तहमा जाने अनुदान थपघट गर्ने भएको छ ।गाउँपालिका तथा नगरपालिकाहरूमा वित्तीय सुशासनका आधारमा अनुदान दिनेगरी सरकारले ‘वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७७’ ल्याएको छ । संघीय…

अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी अन्तरक्रिया

१७ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं प्रेसकाउन्सिल नेपालको आयोजना,ओपन सोसाइटी फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयोजनामा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयनको विषयमा विभिन्न सञ्चार माध्यमहरुका सम्बनधीत व्यक्तिहरुसँग अन्तरक्रिया…

हेर्नुस् के छ आजको मौसम पुर्वानुमान

काठमाडौं, ९ फागुन- मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार…

ड्राइभिङ लाइसेन्सका लागि भोलिदेखि कोटा सिस्टम हट्ने, यसरी भर्नुहोस् फर्म

काठमाडौं - भोलि शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदनमा कोटा सिस्टम हट्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएकाे हाे…

कोभिड-१९ संक्रमणविरूद्ध उच्च सतर्कता अपनाउन राजदूतावासको आग्रह”

-सचिन्द्र श्रेष्ठ(दुबई) आज नेपाली दुतावास यूएईले अनुरोध गर्दै संयुक्त अरब इमिरेट्स (युएइ) मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिरहेको हुदा स्वास्थ्य तथा रोकथाम मन्त्रालय (Ministry of Health and Prevention) का अनुसार ९ जनवरी २०२१…

हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो

काठमाडौं, पुस २१ । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावले आइतबारदेखि नै राजधानीसहित देशभर चिसो बढेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको…