सूचना प्रविधि

माघ १ गतेदेखि नयाँ श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै सेवा अनलाइन मार्फत

काठामाडौं । वैदेशिक रोजगार विभागले आगामी माघ एक गतेबाट वैदेशिक रोजगार कार्यालय ताहाचलमा व्यवसायी र श्रम प्रतिनिधिलाई निषेध गर्ने भएको छ । विभागले नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली मार्फत नै दिने भएसँगै विभागले व्यवसायी…

पेयजल सुरक्षासंबन्धी अन्तर्राष्ट्रिय वेबिनार ; खानेपानी पद्धतिको उन्नत प्रविधि र स्मार्ट वाटर ग्रिडका उपकरणहरुबारे छलफल गरिंदै

काठमाडौं, २६ मंसिर । पेयजल सुरक्षाका सम्बन्धमा भैरहेको अन्तराष्ट्रिय वेबिनारमा आज खानेपानी पद्धतिको उन्नत प्रविधि र स्मार्ट वाटर ग्रिडका उपकरणहरु बारेमा छलफल हुने भएको छ । वेबिनारका आयोजक स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहका…

बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने

काठमाडौं, कार्तिक १५। बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा…

किन हराउँछ टेलिकमका पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स ?

काठमाडौं - ‘विनाकारण ब्यालेन्स काटियो’ भनेर गुनासो गर्ने नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । पत्तो नपाई ब्यालेन्स काटिएर ‘वान–वे’ हुने गर्दा धेरैले यसलाई टेलिकमको ठगी भन्दै आएका छन् । वास्तविकता भने फरक…

खाँडँदेबी गाउँपालिका–६ का स्थानिय जनताका मर्म बुझेका इन्जिनियर -दामोदर ढुंगाना

आर.बि.बुढाथोकी रामेछाप । नुवाकोट जिल्ला ककनी गाउँपालिका–३ मा बुवा भुमिनन्द ढुंगाना र आमा पूर्ण कुमारी ढुंगानाको कोखबाट बि.सं.२०४९ मा जन्मनु भएका इन्जिनियर दामोदर ढुंगाना,३ दाजु र एक दिदी पछिका कान्छो छोरा हुनुहुन्छ । प्राथमिक तहको…

फुड टेक्नोलोजी बहुआयामिक बिषय र यसमा कुसल जनशक्ति बजारको माग अनुसार अपुग हुनाले सेफ ल्यान्डिङग छ – प्रतिक्षा श्रेष्ठ

आर.बी.बुढाथोकी फुड टेक्नोलोजी (खाध्य प्रबिधी) अथबा फुडटेक एक बहु आयामिक बिषय हो । यसमा बिज्ञान प्रबिधी र व्यवस्थापनका बिभिन्न बिधाहरु समेटिएका हुन्छ । यस बिषय अध्ययन गरेका कुशल जनशक्ति, बजारको माग भन्दा न्यून भएकोले फुड…

कोभिड १९ मा त्रिभवन विश्वविद्यालयको सक्रियता

काठमाडौ ।त्रिभुवन विश्वविद्यालयले कोभिड १९ ले स्वास्थ्य,शिक्षा,अर्थतन्त्र एवम् समाजको विविधविधामा पारेको असरहरुको वारेमा अनुसन्धानमुलक जर्नल प्रकाशित गरेको छ । त्रिवि सभाको बैठक लगत्तै आयोजित जर्नल विमोचन कार्यक्रमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री एवम् त्रिविका सहकुलपतिगिरिराजमणि…

नेपालमा कहिले भित्रिने यस्ता लेटुस (सलाद पत्ता) जसले स्वास्थ्यलाई अचुक फाईदा पुर्याउछ

आर. बी.बुढाथोकी- सलाद पत्ता भन्नाले नेपालमा केही सिमित हरिया पत्तालाई मात्र बुझ्ने गरिन्छ र उपलब्द्द पनि सिमित मात्र छ तर अन्तरास्टिय बजारमा यसका सयौ रङगी चङगी कलममा उपलबद्द हुन्छन । नेपालमा बिशेष त दुई किसिमका…

बिश्व आत्महत्या रोकथाम दिबस : कोरोनाको संकटले बढयो आत्महत्याको जोखिम

-गोपाल ढकाल, मनोविद आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ ।…

मेलम्चीकाे पानी आइपुग्न अझै तीन महिना लाग्ने

काठमाडौँ–बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन…