• सूचना प्रविधि

    स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन

    काठमाडौं, २५ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले देशैभरि अक्सिजनको अभाव हुन नदिने बताएका छन् । आज (सोमबार) चन्द्रागिरी नगरपालिका वडा नम्बर-८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री…

    रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा किन्यो

    काठमाडौं ।ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी…

    चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना

    काठमाडौं, जेठ १६ – चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ…

    पत्रकारलाई तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण

    कोरोना भाइरस(कोभिड– १९) ले पारेको मानसिक तनाव र यसको व्यवस्थापनका बारेमा पत्रकारहरुलाई भर्चुअल माध्यमबाट अभिमुखिकरण गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको बाँके शाखाको आयोजनामा जेठ १४ गते भएको उक्त कार्यक्रममा मुलुभरका पत्रकारहरू सहभागी थिए…

    क्षेत्रपाटि निःशुल्क अस्पताललाई भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनको २०० थान पिपिई तथा ५० थान अक्सिमिटर सहयोग

    काठमाडौं- भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनले क्षेत्रपाटि निःशुल्क चिकित्सालयलाई २०० थान पिपिई तथा ५० थान अक्सिमिटर सहयाेग स्वरूप उपलब्ध गराएकाे छ । फाउण्डेसनले मंगलबार उक्त सहयोग उपलब्ध गराएको हो । फाउन्डेसनको तर्फबाट फाउण्डेसनकी संस्थापक तथा भरत…

    स्वास्थ्य सामग्रीको गुणस्तर कस्ले हेर्ने ?

    काठमाडौँ, १० जेठ । कोभिड १९ संक्रमको दोश्रो लहर संगै यतिबेला संघीय राजधानी काठमाण्डौ लगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाईएको छ । यसले सर्वसाधरणको जनजीवन क्रमसः असहज बन्दै गएको छ । निषेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा…

    अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे इसेवा बाटै बचत तथा कर्जा भुक्तानी गर्न सकिने

    कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकलाई सहज बनाउन अनलाइन पेमेन्ट अर्थात् इसेवा बाट बैककाे बचत तथा कर्जा भुक्तानी गर्न सकिने बनाएको छ। गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं…

    लुकाइएका अक्सिजन खोज्दै समाजसेवी ताराबहादुर कुँवर

    काठमाडौं । वाफल काठमाडौंका समाजसेवी तारबहादुर कुँवर अहिले लुकाइएका अस्किजन सिलिण्डर खोज्दै हिँडेका छन् । कोरोना संक्रमितले अक्सिजनको अभावमा अकालमै ज्यान गुमाउनु परेपछि कुँवरले यस्तो अभियान चलाएका हुन् । ‘धेरै ठाउँमा अक्सिजन सिलिण्डर लुकाइएको छ,…

    नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

    काठमाडौं, २६ बैशाख -नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स…

    संचार कर्ममाआफैलाई नियाल्दा

    सरोज ओझा काठमाडौं/२०६४ फाल्गुण देखीको तयारी पस्चात २०६५ बैशाख २५ गते देखी बाल आवाज कार्यक्रमको प्रसारण आरम्भ गराएका थियौ । विधीवत रुपमा त्यही कार्यक्रमबाट नै संचार कर्ममा सकृय रुपमा लाग्न थालेको हो । हालको एनटिभी…