एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • सूचना प्रविधि

    बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम सम्पन्न

    ललितपुर । ६ विद्यालयका १२ जना शिक्षकहरुको लागि ३ दिने बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम सम्पन्न भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र…

    विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

    कार्तिक ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गर्नुभएको छ । ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रम डेस्कका साथै…

    औलो निवारणको लक्ष्य हासिल गर्न योजना तर्जुमा गोष्ठी

    नमराज भट्ट धनगढी,३१ भाद्र २०७८ स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना तथा विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राबिधिक सहयोग र सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा…

    हेर्नुस् के छ आज देशभरिका मौसम पूर्वानुमान

    काठमाडौं, भदौ १६ । मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ । गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भू-भागमा भारी वर्षा हुने छैन । बागमती…

    सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने

    काठमाडौं, भदौ १३ । सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुलाई र…

    शनिबारसम्म नै वर्षा सक्रिय रहने

    काठमाडौं, भदौ ९ । दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको…

    हेर्नुस् के छ देशभरि को मौसम पूर्वानुमान

    काठमाडौं, साउन ३१ । बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको…

    देशभर मनसुनी वायुको प्रभाव

    ३ असार, काठमाडौं । पछिल्ला केही दिनयता देशभरी रहेको मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना…

    जेष्ठ नागरिक सम्मान,बाख्रा बितरण,नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्न

    धादिङ्ग । नीलकण्ठ, ११ मा चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान,बाख्रा बितरण,नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्न भएको छ । मौलिक संस्कृतिलाई जगेर्ना गर्ने,परम्परागत पेशालाई आधुनिकरण गर्ने, विपन्न…

    मौद्रिक नीतिमा विशेष सहुलियतका कार्यक्रम ल्याउन व्यवसायीहरुको माग

    काठमाडौं-विभिन्न क्षेत्रका व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मिडिया इन्टरनेशनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले मौद्रिक नीतिमा व्यवसायीलाई विनो धितो ऋणको व्यवस्था गर्नुपर्ने माग…