साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

राजनीति

समाचार लेखेकै भरमा एक जना पत्रकार जेल जानुपर्ने अवस्था आए, हामी देशभरिका पत्रकार जेल जान तयार छौं : धमला

काठमाडौं, २१ भदौ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारहरुलाई समाचार लेखेकै भरमा हिरासतमा राख्ने प्रावधान नयाँ संहितामा व्यवस्था गरिएकोले यसलाई अविलम्ब संशोधन गर्नुपर्ने माग गरे ।…

समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए कडा आन्दोलन : अध्यक्ष आचार्य

काठमाडौं, २१ भदौ ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले फौजदारी…

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानुन बन्नु दुर्भाग्य हो, यसलाई सच्याउनुपर्छ : पूर्व अध्यक्ष कार्की

काठमाडौं, २१ भदौ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले सञ्चारसम्बन्धी हकलाई संविधानले पूर्ण प्रतिबन्ध लगाउन नपाउनेगरि सुनिश्चितता गरेको बताएका छन् ।…

संविधानमै सञ्चार हकको व्यवस्था गरिएकोले यसलाई कुण्ठित पार्ने अर्को कानुन आवश्यक छैन : अध्यक्ष केसी

‘पत्रकारहरुको माग पूरा गर्न नेपाल बार संगै लड्न तयार छ’ काठमाडौं, २१ भदौ । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले संविधानमै सञ्चारसम्बन्धी हकको व्यवस्था गरिएकोले उक्त व्यवस्थालाई कुण्ठित गर्ने अर्को कानुन जरुरी नरहेको स्पष्ट पारेका…

विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा आशंका छ, प्रधानमन्त्रीसँग जवाफ माग्छौँ : डा. रिजाल

भदौ १९, काठमाण्डौ । कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन् । साक्षात्कार कार्यक्रममा नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि…

विम्स्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ: रावल

भदौ १९, काठमाण्डौ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै…

संविधान दिवसलाई चाडको रूपमा मनाअाैं: केपी अोली

काठमाडौँ, १७ भदौ –प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र…

माग पूरा नभए पूनः हतियार उठाउने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी

‘बहिर्गमित जनमुक्ति सेनाको नाममा डलरको खेती गर्नेलाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने’ काठमाडौं, १७ भदौ । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल…

चिकित्सकहरुले हामीसँग छलफलनै गरेनन्, वार्ताको लागि सहजीकरण गर्छौं : स्वास्थ्यराज्यमन्त्री डा. यादव

‘चिकित्सकहरुले अहिले आन्दोलन गर्नुपर्ने अवस्था थिएन’ काठमाडौं, १७ भदौ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन: सांसद पोखरेल

‘चिकित्सकहरुको माग सम्बोधन गर्न सरकार र सदन दुवै तयार छ’ काठमाडौं, १७ भदौ ।सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताएका छन् । उनले भने,‘चिकित्सकहरु आन्दोलन छोडेर…