साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

राजनीति

पूर्वसांसद नारायणबहादुर कार्कीलाई आर्थिक सहयोग

उदयपुर, १७ भदौ – गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई…

विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत

‘सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन सकेन’ काठमाडौं, १६ भदौ । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर…

नगरपालिका संघको उपाध्यक्ष बनिन बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना

सन्तोष बजगाई,काठमाण्डौं–नेपाल नगरपालिका संघको छैठौँ साधारण सभाले नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठ निर्वाचित गरेको छ । त्यसैगरि उपाध्यक्षमा यूवा नेतृ बेलकोटगढी नगरपालिका नुवाकोटकी उपमेयर कविता ढुंगानालाई निर्वाचित गरेको हो । त्यस्तै,…

बिम्स्टेकको रिट्रिट प्रारम्भ

काठमाडौँ, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको…

बलात्कारीलाई अमेरिकामा मृत्युदण्ड दिन मिल्ने, हाम्रोमा किन नमिल्ने ? : सांसद रेग्मी

 ‘कञ्चनपुर घट्नामा शक्तिशाली संसदीय छानबिन समिति गठन हुनुपर्छ’ काठमाडौं, ९ भदौ ।महिला संघकी अध्यक्ष एवम् प्रतनिधि सभा सदस्य उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाउन माग गरेकी छिन्…

सरकारले पानीजहाज ल्याउनभन्दा बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन ध्यान दिनुपर्यो : सांसद चौधरी

“सरकारले पानीजहाज ल्याउनभन्दा बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन ध्यान दिनुपर्यो” काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले शनिबार…

कञ्चनपुर घट्नामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार तयार छ : मन्त्री थापा

काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले १३ वर्षीया निर्मला…

‘भदौ २३ गतेभित्र माग पूरा नभए ४० हजार राहत शिक्षक सडकमा उत्रन्छाैँ ‘

काठमाडौं, ८ भदौ । पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको…

जुन जोगि आयो कानै चिरेको

ककनि- राजनीतिक आस्थाको आधारमा नियुक्ति पाएका राष्ट्रिय अपांग कोष का सभापति र सदस्य सचिब को असक्षमताले गर्दा कोष धराप हुने संघारमा पुगेको हो । कुनै सभापति र सदस्य सचिव ले टुकुचामा अवस्थित पेट्रोल पम्प बेच्यो,…

सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले…