रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ। बैठकमा समसामयिक राजनीतिक…
रास्वपाको सभापतिमा रवि लामिछाने सर्वसम्मत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछाने सर्वसम्मत चयन भएका छन्। पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह को प्रस्तावमा मंगलबार लामिछानेको एकल उम्मेदवारी दर्ता भएको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख…
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।…
रास्वपा बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् । निर्वाचनको अन्तिम…
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ । काठमाडौँ निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह…
रास्वपा प्रवास समिति मलेसियाको दोस्रो अधिवेशन जुन १ मा,अधिवेशन भव्य र सभ्य बनाउन संयोजक नेत्र केसीको सक्रियता
क्वालालम्पुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा…
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि…
सांसदको पहिरन: व्यक्तित्व, सन्देश र विश्वासको राजनीति
राज कार्की, राजनीतिमा शब्दको शक्ति ठूलो हुन्छ भन्ने कुरा हामी बारम्बार सुनिरहेका हुन्छौँ, तर त्यत्तिकै महत्वपूर्ण अर्को पक्ष हो—प्रस्तुतीकरण। एउटा सांसद जब संसद भवनमा प्रवेश गर्छ, उसले बोलेका शब्दभन्दा अगाडि उसको उपस्थितिले सन्देश दिन थालिसकेको…
राप्रपाबाट खस–आर्य पुरुष कोटामा भरत गिरी प्रतिनिधि सभाका लागि निर्वाचित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ । आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका चार जनालाई प्रतिनिधिसभा…
समानुपातिकतर्फ ११० सांसदको सूची आयोगमा, क्लष्टर मिलान प्रक्रिया सुरु
काठमाडौँ | गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका ६ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना निर्वाचित उम्मेदवारको नामावली निर्वाचन आयोगमा पेस गरेका छन्। आयोगले ती सूचीको क्लष्टरअनुसार…