दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएन

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्…

सस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रम

अष्ट्रेलिया - गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले प्रत्यासी उम्मेदवारी घोषण गरेका छन्…

२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

काठमाडौ ।गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मध्यपुर्वका एनआरएनएका प्रतिनिधिहरुबीच शर्माले बुधबार कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी…

एनआरएनए महिला संयोजकमा चर्चित गायिका केसीको किन आयो उम्मेदवारी ?

क्यानडा - गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का लागि महिला संयोजकमा क्यानडाबाट चर्चित र लोकप्रिय गायिका देविका…

एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङद्वारा १२ बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा

कतार, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता,…

८ बुँदे प्रतिबद्धतापत्र सहित युएईका रमेश श्रेष्ठद्वारा मध्यपुर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी

युएई,गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि श्रमिकको हकहितमा सहभागिता एनआरएनए मध्यपूर्वको आवश्यñññनकता भन्ने मूल नारा सहित युवा व्यवसायी रमेश श्रेष्ठले मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका छन । श्रेष्ठले एनअनारएको आगामी…

एनआरएनए मध्यपुर्व संयोजकमा पुनः राजेन्द्र अर्याल’जोन’द्वारा उम्मेदवारी घोषणा

साउदी अरव,गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनाबी सरगर्मी बढेर गएको छ । हाल विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सकेर नयाँ आईसिसि नेतृत्वका लागी अन्तिम तयारीमा रहेका छन । मध्यपुर्वमा…

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी, सल्लाह सुझाव दिन अपिल

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले…

अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज

काठमाडौं । विश्वको अति बैभबशाली मुलुक अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना भएको छ। ख्यातिप्राप्त गायक तथा सामाजिक अभियन्ता राजेश हमालको नेतृत्वमा काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना भएको हो। जसमा उपाध्यक्षहरुमा पेमा छेवाङ्ग…

एनआरएनए सहकोषाध्यक्ष टंक गैरेद्वारा आइसिसि सचिवमा उम्मेदवारी

जापान,गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर…