नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदै

सूचना प्रविधि

मुर्चोकमा बरिस्ठ विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर हुदै

धादिङ । त्रिपुरासुन्दरी गाँउपालिकाको मुलपानी मुर्चोकमा फागुन २२ र २३ गते विशेषज्ञ टोली सहितको बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ऐतिहासिक र गौरवशाली विरासत बोकेको आत्रेय गोत्र बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक १४० औं…

सनवे कलेजमा एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति

काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ । कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन गरेको हो आजको युगमा विश्वव्यापीकरण…

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो। देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट),…

बिहान उठ्ने बित्तिकै मोबाइल फोन चलाउने बानी हानिकारक

काठमाडौं। हिजोआज मोबाइल फोन अर्थात स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्नसक्छ भन्ने लाग्दैन। दिनभर कुनै न कुनै कामका लागि फोनको…

कश्यप एकेडेमीमा एआई र रोबोटको प्रयोग :

काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमीमा AI र रोबोटको प्रयोग भएको छ । समसामयिक र…

भित्ते पत्रिका प्रकाशन सुरु

भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ स्थित गुण्डु ईङ्गलिस स्कुलका छात्र /छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन् । बिद्यालयका छात्र,छात्रालाई सुसूचित गराउदै सिर्जनशिल बनाउने लक्ष्यका साथ GUEES बाल क्लबद्वारा GUEES नामक भित्ते पत्रिका प्रकाशन…

बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी

अधिवक्ता, मुकुन्दहरि दाहाल (राष्ट्रिय बाल दिवस २०८१ भाद्र २९ गते अवसरमा समसामयिक मुख्य सन्देशमा आधारित जानकारी मुलुक) लेख । यस वर्षको बाल दिवसको मुख्य सन्देश वा नारा " बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी " रहेको…

नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

भाद्र २०, पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे…

महोत्सबमा भर्चुअल गेमको मज्जा”

-श्लोक सिंह श्रेष्ठ श्री नमुना आवासीय माध्यमिक बिधालय कक्षा -७ पर्बत कुस्मा बजार अघिल्लो हप्ता देखि हाम्रो कुस्मामा महोत्सव सुरु भई राखेकोले कुस्मा बजार चहलपहल हुनु स्वभाबिक थियो ।दैनिक दिन भर रात भर नाच गान,खेलकूद,रमाइलो…

देशभर पश्चिमी वायुको समान्य प्रभाव

काठमाडौं, माघ १७ । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका…