शिलु र किरणको ‘नशालु आँखा’ बिमोचित (भिडियोसहित)
काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ । बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर…
प्रशान्त डंगोलको कविता संग्रह “अर्णव” बजारमा
-सन्तोष बजगाई, काठमाण्डौं । साहित्यका विविध विधाहरुमध्ये कविता विधा सर्वश्रेष्ठ विधाका रुपमा लिईन्छ । कविता सिर्जना सुन्दा वा पढ्दा जति आनन्द प्राप्त हुन्छ सिर्जना गर्न सहज भने पक्कै हुँदैन । समाज परिवर्तनका विविध उपायहरु मध्ये…
देउवा नसच्चिए पार्टीलाई ठूलो क्षति हुन्छ : सुजाता कोइराला (भिडियोसहित)
देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउँछौं’ काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स…
गृह मन्त्रालयले समयमा उद्धारको अनुमती नदिंदा एक पर्यटकको मृत्यु
काठमाण्डौं । मंसिर ६ । गृह मन्त्रालयले समयमा उद्धारको अनुमती नदिंदा डोल्पामा बुधबार एक क्यानेडियन पर्यटकको मृत्यु भएको छ । पासपोर्ट नम्बर एचके १२२४७३ भएका र्यान्डल फेरिस बेकरको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने चार हजार तीन सय…
सलिनमानको ‘यात्रा’ चैत्र २९ बाट
सलिनमान बनियाँ स्टारर फिल्म यात्रा आँउदो चैत्र २९ मा रिलिज हुने भएको छ । फिल्मको रिलिज मितीसँगै फष्टलुक पोष्टर पनि सार्वजनिक गरिएको छ । फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रे.अर…
हेर्नुहाेस् प्रियंका चोपडा निर्मित फिल्म पाहुनाको ट्रेलर
बलिउडको चर्चित नायिका प्रियंका चोपडा र उनका आमा डा. मधु चोपडाले निर्माण गरेको फिल्म पाहुनाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायिका प्रियंकाले आमासँग मिलेर यो फिल्म निर्माण गरेकी हुन् । फिल्मको पुरा नाम ‘पाहुना…
प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’को ‘इन्ड क्लाप’
नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’को ‘इन्ड क्लाप’ गरिएको छ । बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा फिल्म युनिटले फिल्मको इन्डक्ल्याप गरेका हुन् । फिल्ममा प्रदिप खड्का र जसिता गुरुङको अलावा…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा
भैरहवा: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ । हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमी धावनमार्गमा पहिलो…
एसियाकै उत्कृष्ट नमुना क्लब ‘फरेनहाइट’ ठमेलमा
काठमाडौं– पर्यटकहरुको मनमुटुमा बसेको ठमेल क्षेत्र जति बेला गए पनि रमाइलो । आफूले भनेको जस्तै सेवा सुविधाले पोख्त । आफूले भनेकै आइटमका खाना र डिसहरु पाइने । नेपालको ह्यान्डीक्राफ्ट र नेपाली हातेबुनाका सामानहरु बिक्री तथा वितरण…