तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौंमा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने तयारी

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन्। काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले संघ,…

विपिन कार्की ग्लेसियर इन्टरनेसनल स्कुल एवं कलेजको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त

काठमाडौं, ३ भदौ । बानेश्वर शान्तिनगरस्थित् ग्लेसियर इन्टरनेसनल स्कुल एबं कलेजले नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।छड्के, जात्रा, जात्रै जात्रा, गोपी, सेल्फी किङ, पशुपतिप्रसाद जस्ता चर्चित चलचित्रहरुमा आफ्नो अब्बल…

नुवाकोटमा निषेधाज्ञा अवधि बढ्याे

नुवाकोट । नुवाकोटमा भदौ ९ गते सम्मका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी…

महले बढाउछ यौन क्षमता–महको फाइदै फाइदा

काठमाडौ। मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलार्इ फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता…

पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै

काठमाडौँ– भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व बुधबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश…

अगष्टभरि बाढीपहिराेको जोखिम, सेप्टेम्बर लागेपछि विस्तारै कम हुँदै जाने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर रहे पनि हल्कादेखि मध्यम वर्षा हुने भएकाले अगष्ट महिनाभरि नै जोखिम कायमै रहेको जनाएको छ । सेप्टेम्बर लागेपछि भने विस्तारै कम हुँदै जाने जनाइएको छ । यसपाली सेप्टेम्बर…

मनसुन सक्रियपछि दुई महिनामा २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ– मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको…

सिन्धुपाल्चोकको लिदिमा पहिराे जादा ३८ जना बेपत्ता

काठमाडौं- सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान  ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले…

नुवााकोटमा कोरोना संक्रमितको संख्या ६७ पुग्याे

नुवाकोट । नुवााकोटमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ३ जना कारोना भाइरसका संक्रमित भेटिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६७ पुगेको हो । स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज…

काठमाडौंबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ । विहिबार एक सूचना प्रकाशित गर्दै काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण…