२ नम्बर प्रदेश प्रमुखले प्रहरी ऐन नरोके द्वन्द्व हुन्छ : अधिवक्ता भट्टराई
काठमाडौं, ८ कात्तिक । बरिष्ठ कानुनविद टिकाराम भट्टराईले २ नम्बर प्रदेश सभाले पारित गरेको प्रहरी ऐन प्रदेश प्रमुखले तत्काल प्रमाणीकरण नगरी एक पटकको लागि पूनर्विचारको लागि फिर्ता पठाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब…
प्रचण्डको अभिव्यक्ति धम्की हो, हामी मुकाविला गर्न तयार छौं : लाल (भिडियोसहित)
‘संघ र प्रदेशबीच द्वन्द्व चर्काएर आफू सत्तामा पुग्ने प्रचण्डको रणनीति छ’ काठमाडौं, ८ कात्तिक । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन्…
गुल्मीमा जिप दुर्घटना एक बालकको मृत्यु, १६ घाइते
काठमाण्डौं कार्तिक ८ । पुर्णीमाको मेला हेरेर र्फकंदै गरेको यात्री चढेको जिप दुर्घटना हुंदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा गाउँपालिका– २…
भारतीय नेता सिताराम यचुरी आज नेपाल आँउदै राष्ट्रपति देखि राजनैतिक दलका नेता समेतलाई भेटदै
काठमाण्डौं कार्तिक ८ । भारतीय कम्युनिष्ट नेता सिताराम यचुरी आज नेपाल आँउदै छन् । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आँउने भएका हुन् । यचुरी नेपाल रहँदा…
असिनापानीले स्याङ्जामा दुई करोड बढीको सुन्तला नष्ट
वालिङ, ८ कात्तिक – असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३…
हिजाे स्थगित नेकपा सचिवालय बैठक आज
काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार स्थगित सचिवालय बैठक आज बस्दै छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । पार्टी केन्द्रीय कार्यालय…
‘सिन्धुलीगढी’ पुर्ननिर्माणको बिस्तृत गुरु योजना हस्तान्तरण
काठमाडौं, ८ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा पुर्ननिर्माण गरिन लागिएको ऐतिहासिक सम्पदा ‘सिन्धुलीगढी’को बिस्तृत गुरुयोजना सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष भवन भट्टले सो गुरुयोजना बुधबार…
मलेसियाले विदेशी कामदार भर्ती गर्ने प्रणालीको अन्त्य गर्ने
काठमाडौं, ८ कात्तिक । मलेसियाले एजेन्ट तथा हालका कम्पनीहरुमार्फत विदेशी कामदार भर्ती गर्ने प्रणालीको अन्त्य गर्ने भएको छ। कामदार लिँदा एजेन्ट तथा कम्पनीहरुले कामदारलाई आर्थिक भार पार्ने गरेको गुनासो आएको भन्दै प्रणाली नै परिवर्तन गर्न…
गाउँघरका यस्ता मौलिक लोकलयका भाका (भिडियाे)
https://www.facebook.com/sarbochcha/videos/vb.1969085753391668/2363589170334800/?type=2&theater