मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

नेकपाको चियापानमा ५० हजारलाई निम्तो, कस–कसलाई कति बजे बोलाइयो

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको…

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

मैमानाःअफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम…

विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा काठमाडौं

काठमाडौं : काठमाडौं विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा परेको छ । घुमफिरका गन्तब्यबारे जानकारी सार्वजनिक गर्दै आएका अमेरिकी ट्राभल गाइड ‘लोन्ली प्लानेट’ले सन दुई हजार १९ मा घुम्न लायक भनेर सार्वजनिक गरेको दश…

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँःफुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको…

नेपाली काङ्ग्रेसका नेताको लेक लागेर मृत्यु

बेँसीशहरः चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका…

“प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन, न प्रचण्ड न त माधव नेपाल नै”

गजुरेलको प्रश्न : यो असफल सरकारलाई जनताले कति दिन बोक्ने ? ‘जनताले यो सरकारलाई थुकिराखेका छन्, त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि लाजै लाग्छ’ काठमाडौं, ७ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री…

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ, ७ कात्तिक – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली…

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनिया टोलि नेपालमा

बर्दिया / नेपाल र चिन बीच पर्यटक आदानप्रदान गर्ने लक्षका साथ तिन सदस्यीय चिनिया टोलि नेपाल आइपुगेको छ, चिनिया दक्षिणी प्रान्तका पर्यटन व्यवसायीका अध्यक्ष लि बाओहुवा को नेतृत्वमा टोलि नेपाल आइपुगेको हो । ५ गते…

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्लो डिजाइनहरु प्रदर्शन गरेका छन् । प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्टले आयोजना गरेको जम्बोरी नाइट शीर्षकको फेसन शोमा ईन्टरनेशनल…

नेपालगञ्जबाट भारततर्फ तस्करी गरी लैजादै गरेको ६७ किलो काली मरिच बरामद

नेपालगन्ज । नेपालबाट भारततर्फ अवैध रुपमा निकासी गर्न लागेको ६७ किलो कालि मरिच प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलिले नेपालगन्ज उप–महानगरपालिका १० गोसाईगाउँबाट ६७ किलो कालि मरिच नियन्त्रणमा लिएको हो ।…