कोरियामा हृदयघातबाट एक नेपालीको मृत्यु
कोरिया : कोरियाको जिन्जुमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ। लामो समयदेखि उपचाररत दोलखा गौरीशंकर गाउँपालिका—९ घर भई जिन्जुमा कार्यरत आङकामी शेपाको शुक्रबार मृत्यु भएकोे किम्हे माइग्रेन्ट सेन्टरका प्रमुख यज्ञराज सुवेदीले जानकारी दिए। शेर्पा विगत डेढ वर्षदेखि…
नेकपा सत्तारुढ दलकै पोल्टामा, दुई दलको नाम विबाद टुंगियो
काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादसम्बन्धी आधिकारिकताको टुंगो लगाएको छ । जसअनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिइएको छ । आयोगमा शुक्रबार बसेको इजलासले दुई दलको फरक फरक अस्तित्व देखिएकाले…
मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण
बुटवलः गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ । १२८ स्लाइस सो उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा…
नेपाल र मलेसियाबीच आगामी कात्र्तिक १२ गते श्रमिक आपूर्ति गर्ने
काठमाडौं : नेपाल र मलेसियाबीच आगामी कात्र्तिक १२ गते श्रमिक आपूर्ति गर्ने बिषयमा हस्ताक्षर हुँदैछ । उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदै हुनुहुन्छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै…
हराएका बालबालिका भेटिनेक्रम धेरै कम
काठमाडौँः विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् । चालू आर्थिक वर्षको तीन महीनामा…
मोदी खोलामा सात आयोजना
कुश्माः ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला…
विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा
काठमाडौँः विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ…
पोखरा प्रिमियर लिग: पोखरा पल्टनको विजयी सुरुवात
काठमाडौँ। पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ । पोखराले दिएको १९८ रनको लक्ष्य पछाएको…
खेलकुदमन्त्रीद्वारा ‘२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता साह सम्मानित
‘मेरो देशको झण्डा देख्दा साहस बढ्थ्यो, त्यही भएर प्रतियोगिता जितें’ : साह काठमाडौं । यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रुपमा लागिरहेको विश्वास दिलाएका छन् । नेपाल कलवार कल्याण समिति…
प्रधामन्त्री ओलीले प्रदेशलाई अधिकार दिन कञ्जुस्याँई गरे : सांसद खड्का
काठमाडौं, ८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार दिन कञ्जुस्याँई गरेको…