एनआरएनए टोलीद्धारा लाप्राक बस्ती अवलोकन, शङ्खमूल पार्क बिहिबार उद्घाटन हुँदै
काठमाडौँ – शङ्खमुल पार्क निर्माण गर्न सहयोग गर्ने चन्दा दाताहरुको नाम मार्वलमा लेखिने भएको छ । गैरआवासीय नेपाली संघको लगानीमा निर्माणधीन शङ्खमूल पार्कमा सहयोग गर्ने चन्दादाताको नाम मार्बलमा लेख्ने काम शूरु भएको हो । शङ्खमूल…
विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ…
रसियामा काम लगाइदिन्छु भन्दै ठगी
काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई बुधबार पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप…
मागी बिवाह गर्दा गर्नै नहुने ५ गल्ती
काठमाडौं : नेपाललाई संस्कार र सभ्यताको देश भनिन्छ । यहाँको परम्परा र रीतिरिवाजको आफ्नै पहिचान छ । बिवाह पनि यहाँ फरक फरक परम्परा र संस्कृति अनुसार हुन्छ, चाहे त्यो प्रेम बिवाह होस् वा मागी बिवाह ।…
गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि
काठमाडौँःगैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय…
असुरक्षित गर्भपतन गराउने बढ्दै
काठमाडौँ:पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् ।…
शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi Saigo ले शिष्टाचार भेट
असोज २३ गते मंगलबार राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi Saigo ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र…
भुलेर पनि नराख्नुस् यी ३ ठाउँमा मोवाइल
काठमाडौं । आजकल मानिसहरुको आफ्नो मोवाइसँग एकदमै नजिकको सम्बन्ध हुन्छ । मानिसहरु जहाँ गएपछि मोवाइल फोन बोकेर हिड्ने गर्छन् । कतिपयले त बाथरुम जाँदा समेत मोवाइल छाड्दैनन् । मोवाइलले धेरै समस्याहरुको समाधान गर्न सहयोग गरेता पनि…
किसान पेन्सन कार्यक्रमको कार्यविधि तय
काठमाडौँ –राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा…
तनहुँको व्यास गुफामा कार्तिक १ देखि ३० गतेसम्म विश्व ॐकार तथा हिन्दु महामिलन महापर्व हुने
काठमाडौं, २३ असोज । विश्व ॐकार तथा हिन्दु महामिलन महापर्व तनहुँको व्यास गुफामा आउँदो कार्तिक १ देखि ३० सम्म आयोजना गरिने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपालले आज राजधानीको रिपोर्टर्स क्लब नेपालमा आयोजना गरि…