निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण प्रतिबेदन : तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट ‘मुख्य दोषी’
काठमाडौं–कञ्चनपूरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे…
महिला पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न
आश्विन ९ पर्सा ।महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर समपन्न भएको छ । अशाराम हस्पिटलको सहयोगमा ‘महिला स्वास्थ्य परियोजना कार्यक्रम’ अन्तर्गत आसमान नेपालको आयोजनामा वीरगंजको आशाराम हस्पिटलमा शिविर समपन्न भएको हो ।…
नवलपरासीमा मलेरियाका चार बिरामी फेला
नवलपरासी:पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम…
अब होचापुड्काहरुले देशभरीका १५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाउने
९ असोज, काठमाडौं । होचापुड्का अपांगता भएका व्यक्तिहरुले देशभरीका १५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षणको सुविधा पाउने भएका छन् । आज नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघ बीच भएको सम्झौता अनुसार होचापुड्का अपांगता भएका…
Turkish Airlines Wouldn’t have Skidded Off the runway, if TIA runway had Centerline Lightening System – Er. Dipendra Kande
NEW DELHI,25 September 2018 International Report says it all: Investigation report says “the runway was slippery after two days of rain and there was dense fog at the time, Kathmandu Tower, who clearly couldn’t see anything…
हावाबाट बिजुली : जिम्मेवारी कसको ?
बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । जिल्ला…
प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा
सिमकोट: उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई मंगलबार श्री एयरको ठूलो हेलिकप्टरले…
रिपोर्टमै बलात्कारी जोगाउने प्रयत्न ?
जनकपुर : जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकले एक बलात्कृत बालिकाको गलत रिपोर्ट दिएको रहस्य सार्वजनिक भएको छ । छिमेकबाटै बलात्कृत भएकी धनुषाको जनकनन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिकाको रिपोर्टमा जनकपुर अञ्चल अस्पतालका डा. रम्भा गोइत र डा. भीके…
बहुराष्ट्रिय सेनाको विपद् व्यवस्थापन अभ्यास कार्यक्रम काठमाण्डौमा सुरु
काठमाण्डौ : मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।नेपाली सेना र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित…
नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने
बनेपाः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित…