रक्सी खाएर मलेसियामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ३३ जना बिरामी
काठमाडौं, २ असोज – मलेसियामा विषाक्त रक्सी खाएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। उपचारको क्रममा रहेका थप व्यक्तिको मृत्यु भएको हो। सोमबार राति रक्सी खाएर गम्भीर बिरामी परेका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको…
निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि म मैदानमा आएको हुँ : अध्यक्षका उम्मेदवार सिंह
काठमाडौं, २ असोज । नेपाल निर्माण व्यवसायी महासंघको आशन्न ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि आफू मैदानमा आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्षका…
यही वर्षभित्र संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिन्छौं : यादव
काठमाडौं, २ असोज ।सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २…
‘संविधान संशोधनको लागि सरकारले बिल ल्यायो भने संसद पारित गर्न तयार छ’:तामाङ
काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
संविधान संशोधन नभएसम्म हामी कालो दिवस मनाईरहन्छौं : कर्ण
काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता…
सरकारको क्रियाकलापले जनता दिनप्रतिदिन निराश बने : लेखक
काठमाडौं, २ असोज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले वर्तमान सरकार…
दुई देशका सशस्त्र बलद्वारा सीमास्तम्भ निरीक्षण
पशुपतिनगरः इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको…
वालुवा खानी पुनः सञ्चालन हुने
भक्तपुरः भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन…
त्रिवि सभाद्धारा २१ अरब १० कडोर बरावरको बजेट पारित
काठमाडौ, असोज २ । त्रिभुुवन विश्वविद्यालय(त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५÷०६७ को लागी रु २१ अरब १० करोड ८० लाख १३ हजार रुपैया बरावरको बजेट पारित गरेको छ । प्रस्तावित बजेटमा रु ११ अरव…
कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान
काठमाडौँ, २ असोज – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी…