मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्ध : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताएकी छन् ।  नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति…

अब श्रम स्वीकृतिको नवीकरण विदेशस्थित दूतावासबाटै

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको पुनः श्रम स्वीकृति अब सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासबाट गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति नवीकरण (रि–इन्ट्री) गर्न दिन सरकारले प्रस्ताव…

दामोदर खतिवडा को अभिनय भएको “डोली”चलचित्र को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ बोलको गीत सार्वजानिक

काठमाडौँ – किरण नेपालीको चलचित्र “डोली”को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ बोलको गीत सार्वजानिक भएको छ । लोक प्याटनमा तयार भएको यो गीतमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायतका कलाकारहरु फिचरिड भएका छन्…

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ–उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत…

अब समृद्धि र विकासको चरण : प्रधानमन्त्री

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च…

भूकम्पपछिको पुनर्निर्माण : ६ खर्ब जुटाउन स्रोत खोज्दै प्राधिकरण

  काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि थप आर्थिक श्रोत जुटाउन गृहकार्य थालेको छ। भूकम्प गएको तीन वर्ष वित्दा समेत पुनर्निर्माणको काम २५ प्रतिशत मात्र भएकोमा अब थप करीब ६ खर्ब आवश्यक पर्ने देखिएपछि प्राधिकरण…

सरकार–यातायात व्यवसायी विवाद : चेपुवामा जनता

काठमाडौँ – विगत लामो समयदेखि चलिरहेको यातायात व्यवसायी र सरकारबीचको विवादको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । लामो समयदेखिको अन्यौल अन्त्य गर्दै सरकार र यातायात व्यवसायी असोज ५ देखि टिकट बुकिङ खुला गर्ने सहमति पुगेका थिए।…

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा, ५१ बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कार्कीले महासंघको अध्यक्ष हुँदा आफूले गर्ने कामहरु…

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश (विज्ञप्ति सहित)

असोज ३। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण…

संविधान दिवसका अवसरमा टोखामा दीपावली

काठमाडौं– आज बुधबार मनाइँदै गरेको संविधान दिवसका अवसरमा टोखामा दीपावली गरिएको छ । टोखा नगरपालिका वडा नं ८ ले आयोजना गरेको कार्यक्रममा मंगलबार वडा कार्यलयमा  दिपावली गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष केशव…