पुरुषले दुई श्रीमती विबाह गरे सरकारले भत्ता दिने !
काठमाडौं । दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै…
फोरमको बृहत व्यवसायी भेला : धरौटी बृद्धिबिरुद्ध मेनपावर व्यवसायीले आन्दोलन गर्ने
काठमाडौं– सरकारले मेनपावर व्यवसाय संचालनका लागि धरौटी बृद्धिसहितको विद्येयक मन्त्रीपरिषदबाट पारित गरे पछि मेनपावर व्यवसायीहरु धरौटी बृद्धि बिरुद्ध आन्दोलनमा उत्रने भएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सोमबार बृहत व्यवसायी भेला आयोजना गरी…
पेट्रोलियम पदार्थमा फेरि मूल्य बढ्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो । यो मूल्य बढेपछि पेट्रोल…
हास्य कलाकार मदन कृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार
काठमाडौँः वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा…
अपराधी जोसुकैे भए पनि कारवाही हुन्छ : प्रम ओली
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको…
‘ओमान नेपालको वैदेशिक रोजगार र पर्यटनको लागि प्रमुख गन्तव्य मुलुक बन्न सक्छ ‘ :राजदूत पराजुली
ओमानका लागि नेपाली राजदूतका रूपमा शर्मिला पराजुलीले विगत करिब डेढ वर्ष यता मस्कटमा बसेर आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम शर्मिला पराजुली ढकालले मिति २०७४ जेठ १० गते ओमानको…
कतारमा रहेको समाजसेवी बद्रीनाथ झा द्वारा अपांगलाई साईकल र कपडा सहयोग
रौतहट, ३० भदौ ।मधेश प्रदेश डेस्क । विदेशमा रहेपनि आफनो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाजसेवी बद्रीनाथ झा बनेका छन । ११ वर्ष देखि दोहा कतारमा बस्दै आईरहनु भएका समाजसेवी बद्री झाले आफनो…
धुर्कोटमा सुख्खा पहिरो, पुरै बस्ती जोखिममा
हुमाकान्त पोखरेल/गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६, धुर्कोट रजस्थलमा सुख्खा पहिरो जाँदा दलित बस्ती जोखिममा परेको छ । धुरको माथिल्लो भाग अर्थात ऐतिहासिक धुर्कोट कोटको तलपट्टीको चट्टान खस्दा बस्ती जोखिममा परेको हो । पहिरो खसेपछि स्थानीय नारायण…
खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै ‘जोरपाटी फेमिलि क्याफे ’JFC नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा
खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै काठमाडौ को गोकर्नेश्वोर नगर पालिका ०६ जोरपाटी मा ‘जोरपाटी फेमिल्री कफे ’ नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा आएको छ। बिष्णु दङगाल र नरेश मोक्तानले रेस्टुरेन्टमा लगानी गरेका हुन्…
कुकुरलाई कुटेको भन्दै दुई जना प्रहरीको फन्दामा
काभ्रे-कुकुर देख्ने वित्तिकै धेरैले दया र माया गर्छन् भने कत्तिले रिस गर्दछन् । केही समय अघिसम्म कुकुरलाई निर्धात कुटेपनि कानुन लाग्ने अवस्था थिएन । तर देशमा नयाँ मुलुकी अपराध संहित लागु भएसँगै कुकुर लगायत जनावरहरुलाई…