दुर्घटनामा दाङ्ग र रोल्पाली सहित १८ मजदुरको मृत्यु
प्रेम सुनारबुटवल -आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ । दुर्घटनामा १४ जना गम्भीर घाईते भएका छन ।दिउँसो साढे १ बजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई…
अटिजमको विषयमा अन्तरक्रिया कार्यक्रम
शर्मिला विश्वकर्मा/काठमाण्डौं-अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम…
मुलुक समृद्ध बनाउन युवालाई सिप र पैसा देउ : ढुङ्गेल
काठमाडौं-राष्ट्रिय यूवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले यूवाहरुलाई आश्वासन नभएर सरकारले सिप र पैसा दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा जिल्ला यूवा समिति काठमाडौंले आयोजना गरेका अन्तरक्रियामा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो बताएका छन् ।…
‘मेरो वर्ष’ अभियानः नसर्ने रोगको बारेमाअन्तरक्रिया सम्पन्न
काठमाडौं-राष्ट्रिय स्वास्थशिक्षा, सूचनातथा सञ्चार केन्द्रका जन स्वास्थअधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमाआयोजितपत्रकार अन्तरक्रियाकार्यक्रममा बोल्दै जनस्वास्थ्यअधिकृत ढुङ्गानाले यस्तो जानकारी दिएकाहुन । उनले भने,‘एक तिहाई जनसंख्यामाउक्त रक्तचाप र १५…
गारी मल्लले सुनाए महिनावारि हुदा पिडा भएको अनुभव …..(हेर्नुहोस भिडियो)
नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले धेरै नेपाली र केहि विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । सन् २००२ मा उनले नेपालको “मोसन पिक्चर अवार्ड” प्राप्त गरेकी थिइन् । त्यस्तै नेपालमा २००३…
अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन
शर्मिला विश्वकर्मा, काठमाण्डौं- नेपाल सरकार, यूनिसेफ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द«को संयुक्त आयोजनामा अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपालमा अपाङ्गता समावेशी समाजको लागि सहकार्य…
पूर्वयुवराज पारसले पत्रकार सम्मेलनमै गरे धुम्रपान
भैरहवा-पूर्वयुवराज पारस शाहलाई चुराेटकाे लत बढेकाे छ । उनले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन्।…
भदौसम्म सुधार नभए कालिमाटी बजार नै हटाईदिने मन्त्री खनालको चेतावनी
काठमाडौं-कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी दिएका छन् । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको…
रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव
बुटवल-भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत…
सबैभन्दा बढि वर्षा भैरहवामा २२६ दशमलव ९ मिलिलिटर
बुटवल - रुपन्देही तथा आसपासको क्षेत्रमा आइतवार देखि सोमवार साझसम्म नेपालमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागले नेपालमा भएका मापन केन्द्रमा सबै भन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ ।…