सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो
पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्। वर्षैदेखि यस…
लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन लोक दोहोरी गीत मिल्ने साथीमा(भिडियो सहित)
काठमाडौ-लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल लोक दोहोरी गीत मिल्ने साथी मा मोडलीङ क्षेत्रमा देखा परेकी छिन् । राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यो गीतमा नवनायीका विष्णुमाया पौडेल…
महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा बिद्यार्थीलाई छात्रवृत्ति
रुपन्देही-महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा श्री भैरहवा नमुना उच्च मा.वि.लाई एक समारोहका बिच पाच जना बिद्यार्थीलाई छात्रवृत्ति र ३५ थान विधार्थीले बोक्ने झोला हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष विधालय ब्यवास्थापन समितिका…
रहेनन् डा उपेन्द्र देवकोटा
काठमाडौं- वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी पित्त थैलीको क्यान्सरबाट पिडित थिए । देवकोटा आफ्नै पहलमा स्थापना भएको बाँसबारीस्थित…
देउवा नेतृत्व असफल भयो, अब सक्षम नेतृत्व ल्याउनुपर्छ :सुजाता कोइराला
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण…
चौतर्फी दबावपछि घटाइयो पेट्रोल-डिजेलको मूल्य
काठमाडौं-चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ…
सरकार तानाशाह जन्माउन उन्मुख छ, कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन् :खड्का
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको सुनाए । उनले भने,‘हामीसँग अहिले कसैसँग बढि र कसैसँग कम गर्नुपर्ने बाध्यता…
प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुन्छ :भीम रावल
काठमाडौं-नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन् । रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए ।आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना…
मिसन सिन्धुलीगढि मोर्चाले दियो सशस्त्र विद्रोह गर्ने चेतावनी
काठमाडौं-मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चाका संरक्षक गोविन्द बोहरा ‘बह्रमाण्ड’ ले चिकित्सा विद्येयक खारेजीको माग राख्दै ५३ औं दिनदेखिको आमरण अनशनलाई स्थगन गरेको जानकारी दिएका छन् ।मोर्चाका संरक्षक बह्रमाण्डले राजधानीको खुल्लामञ्ममा आज पत्रकार सम्मेलन गरेर सरकारले ५३…
चक्रपथ सरसफाईको ६२ औं हप्तामा बालाजुबाट १५ टन फोहोर संकलन
काठमाडौं-चक्रपथ सरसफाईको ६२ औं हप्तामा १५ टन फोहोर सफा गरिएको छ।अभियान अन्तर्गत शनिबार बालाजु चोकमा सरसफाई गर्दै १५ टन फोहोर उठाइएको हो।करिव तिन सय ५० जना अभीयन्ताले त्यस क्षेत्रको फोहर ब्यबस्थापन गरि आगामी दिन मा…