‘आँशुले अलि चाँडो छुँदोरहेछ’ : गायक प्रकाश सपुतलाई
संगीत वृत्तमा प्रकाश सपुत भावुक गायकका रुपमा परिचित छन् । स–साना कुराले पनि उनलाई छोइहाल्छ । कहिलेकाहीँ घरमा मध्यरात पनि यसै रोइदिन्छन् रे ! अन्तर्वार्ताका क्रममा समेत उनी पटक–पटक भावुक भए, बोल्दैगर्दा पटक–पटक अड्किए ।…
अभिनेता नाजिर हुसेनको ‘कुरुप हाँस’ पोखरामा मञ्चन हुने
पोखरा – अभिनेता नाजिर हुसेनको परिकल्पना तथा निर्देशनमा आउँदो असर १ गतेबाट पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्व नाटकघरमा नाटक ‘कुरुप हाँस’ मञ्चन हुने भएको छ । प्रसिद्ध लेखक ह्यान्स क्रिस्टियन एण्डरसनको कथामा आधारित यो नाटक गन्दर्व नाटकघरमा…
सस्तोमा जग्गा नबेचेकै कारण अर्धनग्न बनाएर गरियो कुटपिटः भिडियो भाइरल भएपछि घटना बाहिरियाे
दाङ -सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन्।भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन्।लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न…
चीनबाट रेल मागेर देश बन्दैन : भुसाल
बुटवल-नेकपाका नेता घनश्याम भुसालले कार्यकारी राष्ट्रपतिको असान्दर्भिक कुरा गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।प्रचण्डले अहिलेको शासकीय प्रणालीले चुनाव खर्च बढाएकाले अब कार्यकारी राष्ट्रपतिमा जानुपर्ने बताउँदै आएका छन् । यसबारे दलहरुबीच आन्तरिक सहमति…
रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना – चालकको मृत्यु
बुटवल-रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।प्रहरीले दिएकाे जानाकारी अनुसार गैडहवा-३ पौवामा लु ३ त २२४० नम्वरको ट्रयाक्टर गएराति अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय राजकुमार कुर्मीको मृत्यु भएको हाे ।उनी ट्रयाक्टर धनीसमेत…
प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन
काठमाडौं -प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन|प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित…
१७ दिनमा विवाह तोडियो, फिल्मी शैलीमा भयो पुनर्मिलन
प्रेम सुनार, गुल्मी-१७ दिनमा विवाह तोडियो, फिल्मी शैलीमा भयो पुनर्मिलनसोमबार बिहानसम्म यस संवाददातासँग टेलिफोन सम्पर्कमा थिए, उनीहरू ।पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए ।आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १८ दिनमै छुट्टिएका थिए ।तर प्रेमका अगाडि…
गुल्मीका ५ स्थानमा मेघा बैंककाे शाखा रहित बैंकिङ सेवा बिस्तार
गुल्मी-गुल्मीमा मेघा बैंकले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको छ ।जिल्लाका ग्रामीण भेगमा पनि बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको मेघा बैंकका गुल्मी शाखा प्रमुख शालिक…
वर्तमान सरकार ५ वर्ष टिक्छ – दाहाल
चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ ।भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण…
एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने
काठमाडौं- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ । द लिभिङ डिभाइन फाउण्डेसनको ५ औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष…