ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना हुने
काठमाडौँ, चैत २३ । जिल्लामा उत्पादित सामग्रीको प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले आगामी बुधबारदेखि ललितपुरको मङ्गलबजारमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला, ‘२०७५’ को आयोजना गरिने भएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने अन्तर्राष्ट्रिय व्यापार मेला पाँच दिनसम्म…
‘इएनआई डी सिने अवार्ड २०७५’को एघारौं संस्करण काठमाडौंमै आयोजना हुने
काठमाडौँ। ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको ‘इएनआई डी सिने अवार्ड २०७५’को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने…
यू–१९ विश्वकप छनौट खेल्ने नेपाली टिमको बिदाई, यस्तो छ खेल तालिका
काठमाडौं–आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर खेल्न जान लागेको नेपाली टिमलाई बिदाई गरिएको छ । नेपाली यू–१९ टिम शनिबार अपराहन्न मलेसियातर्फ प्रस्थान गर्दै छ । मलेसियामा नेपाली…
‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रदर्शन सिधै युट्युवमा
काठमाडौँ–करोडौं लगानी भएको फिल्म हलमा रिलिजको लागि पनि ठुलै एक्सरसाइज गर्नुपर्छ । सायद त्यसैले केही निर्माताले फिल्म हलमा रिलिज नगरी सिधै युट्युवमा ल्याउने गर्दछन् । यस्तै भएको छ चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को हकमा…
सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
काठमाडौं, २१ चैत नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो । सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन…
धुम्रपानले महिलाको स्वास्थ्यमा धेरै खतरनाक
काठमाडौ। ध्रुम्रपान सवैको लागि हानिकारक छ। धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो…
महानगरमा हरियाली कायम गर्ने मूलमन्त्र
स्वच्छ, सफा, हराभरा काठमाडौं बनाउनका लागि महानगरलाई हरियाली बनाउन अत्यन्त आवश्यक छ। बढ्दो जनसंख्या तथा घनाबस्ती अनि धुलो–धुंवाको प्रदुषणको कारण महानगरको पहिला जस्तो हरियाली निक्कै कम हुन थालेको छ। पहिलाको जस्तै हरियाली कायम गर्नका लागि…
विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा दुई हजार ४०४ घरमा क्षति पुगेको अनुमान
काठमाडौँ, २१ चैत-आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ । विभागले घाइतेको…
“म पहाड नै फोर्छु”: -कमला वस्ती
-कमला वस्ती म दाैडन खोज्दै थिएँ, आमा पछाडी बाट हतारहतार आइन र च्याप्प मेरो हात समाएर! आखाभरी टिलबिल आँसु पार्दै, भन्न लागिन, “छोरी तैले रोकिनु पर्छ, पख नानी, त्यो त भयानक पहाड हो, त्यहा डरलाग्दो…
दरबारमार्गमा क्विन रोधी क्लब प्रालिकाे सेवा शुरु
काठमाडौं–काठमाडौंको मुटु दरबारमार्गमा क्विन रोधी क्लब प्रालिले आफ्नो सेवा शुरु गरेको छ । गायिका हरिमाया रायमाझी, गायक विशाल रायमाझी, नायिका, गायिका तथा मोडल एलिना रायमाझी र गायिका शर्मिला रायमाझीले सञ्चालनमा ल्याएको रोधी क्लबको शुक्रबार वरिष्ठ…