काठमाडौं महानगरले मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु
काठमाडौं । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरले मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ। शनिबारबाट नमूनाका रुपमा काठमाडौं महानगरपालिकाको वडा १५ बाट शुरु गरिएको हो। यस कार्यक्रमलाई वडा नंबर १५ को सामुदायिक स्वास्थ्य सेवा…
बर्ष ब्लकबस्टर फिल्म ‘छक्का पन्जा–३’,के कारणले सफल रह्यो ?
काठमाडौँ। २०७५ सालमा ९६ ओटा फिल्महरु प्रदर्शनमा आए । वर्षको अन्तिम शुक्रबार प्रदर्शनमा आएका फिल्महरु ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ले यसवर्ष दुईदिनमात्र कारेबार गर्नेछ । २०७५ सालमा ब्लकबस्टर फिल्म हो ‘छक्का पन्जा–३’ । फिल्म असोज २४…
एनआरएनले आयोजना गर्ने नेपाल महोत्सवका लागि अस्ट्रेलियामा नयाँ प्रचार शैली
अस्ट्रेलिया— गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको प्रचार प्रसारका लागि नयाँ शैलीको प्रर्वद्धन गरेको छ । नेपाली झन्डा, नेपाली पोसाक लगाएका सयौँ व्यक्तिहरूसँगै नेपाली परम्परागत पञ्चेबाजा र ढोलक सहित…
वैशाख अन्तिमसम्मबाट पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने निश्चित
काठमाडौं–पाइपबाट पानीमात्र आउने अनुभव गरिरहेका हामी नेपालीकालागि पाइपबाटै पेट्रोल, डिजेल आउँछ भन्दा पनि अनौठो लाग्न सक्छ । तर, यो नेपालीकालागि आश्चर्य अब यथार्थमा रुपान्तरण हुँदैछ । नयाँ वर्ष २०७६ शुरु भएको केही समयपछि नै बहुप्रतिक्षित…
ज्येष्ठ नागरिकलाई आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर…
रास्ट्रपति समक्ष महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन पेश
चैत्र २९ काठमाडौ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहका बीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४/०७५ को…
सरकारको कदमले सरकारी चिकित्सकहरुको मनोबल गिरेको छ : अध्यक्ष डा. श्रेष्ठ
काठमाडौं, २९ चैत ।नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए । डा. श्रेष्ठले…
सरकारले नै हामीलाई अपहेलित गर्यो, स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गर्यो : डा. भट्टराई
काठमाडौं, २९ चैत ।आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए । उनले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पोखे । उनले सरकारी चिकित्सकहरुलाई…
नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन् : स्वास्थ्य राज्यमन्त्री डा. यादव
काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री यादवले…
२० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा सरकार
पर्सा, चैत २३ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो…