तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वैदेशिक रोजगारीमा जानेलाई पनि सञ्चयकोष, कार्यान्वयन गर्न सरकार दृढ : मन्त्री विष्ट

काठमाडौँ–विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ ।     श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका…

साउदीमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं–सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गरेका छन् । सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त…

बम दिदिबहिनीले भनें : ‘हामी निर्दोष हौंं, दोषी प्रमाणित गरे जेल जान तयार छौं’ -हेर्नुस् भिडियो

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए https://youtu.be/-8branZpcOc

स्थानीय जनताको उठिवास गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग

काठमाडौं। स्थानीय स्वायत जननिर्वाचित सरकार आइसकेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको आवश्यकता माथि नै प्रश्न खडा भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाको विकास गर्नुभन्दा स्थानीय जनताको उठिवास हुनेगरेर सडक विस्तार लगायतका नकाम गरेको ठहर…

नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई सिरिज २–१ ले हराउँदै जित्यो एकदिवसीय सिरिज

काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै…

प्रधानमन्त्री द्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको स्वीट्जरलैण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् मित्रराष्ट्र…

अनशन फिर्ता लिए डाक्टर केसीकै गरिमा बढ्छ : शिक्षामन्त्री पोखरेल

‘डाक्टर केसीको वक्तव्यले समझदारी होईन द्वन्द्व चर्काउँछ’ ‘चिकित्सा शिक्षा विद्येयक पारित हुनु सर्वाधिक ठूलो उपलब्धि’ काठमाडौं, १३ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह…

प्रकाश सापकाेटाद्वारा चर्चित मोडेल सारिका केशि माथी एसीड प्रहार …किन गरे यस्तो….?? हेर्नुहाेस भिडियो..

-कमला अधिकारी मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत " तगारो" म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै…

इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व

आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । विकासन्यूज डटकम तथा…

दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्टका लागि यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न 

रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिशन सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न भएको हो…