लम्बियाे एक साता निषेधाज्ञा काठमाडौँमा
काठमाडौं– कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको…
डब्लुएचओ को अनुसार यस्तो छ, विश्वभर कोरोना पछिल्लो अपडेट
काठमाडौं, भदौ ९ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४९ हजार सात सय सात पुगेको…
आज उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, कति दिन थपिएला त निषेधाज्ञा ?
काठमाडौं– कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे…
नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर, राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन बन्ने
काठमाडौं । ओमानमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणा हुने भएको छ । सो प्रयोजनका लागि नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा मंगलबार एक…
समुदायमा फैलदै कोरोना, के गर्दै छन् राज्य संयन्त्र ?
-रञ्जित धमला काठमाडौं, ९भदौ । कोरोना संक्रमण (कोभिड १९)ले नेपालमात्रै नभई विश्व नै आक्रान्त छ । दिन÷प्रतिदिन कोरोना संक्रमितको संख्या बेढ्दै गएको छ । दिनमै करिव चार हजारभन्दा बढिको सख्यामा मानिसको मृत्यु भएको छ ।…
एसइई नजिता : अनावश्यक टिकाटिप्णी र आशंकाले बालबालिकामा नकारात्मक असर
-प्रल्हाद दाहाल (नि.सचीव नेशलन प्याब्सन) आफ्नो आङकाे छारो कनाएर आफैंमा धुलो उडाउनुभन्दा नकनाउनै बेस"भने झैँ हामी के कुरा प्रचार प्रसार गरेर बाहिर ल्याउन हुन्छ के कुरा ल्याउन हुँदैन भन्ने कुराको ख्याल नै नगरी आफैंलाई अफ्ट्यारो…
नुवाकोटमा संक्रमितको संख्या ७६ पुग्यो
नुवाकोट । नुवाकोटका थप २ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा लिखु गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार…
यौनशक्ति बढाउने घरेलु उपाय
काठमाडाै । यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ। जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय…
भदौँ १६ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने
काठमाडौँ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित…
प्रतिभा छ प्लेटफर्म छैन’ अपाङ्गता प्रतिभा २०७७ को अनलाइन अडिसन शुरू
काठमाडौं । नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि हुने अपाङ्गता प्रतिभा २०७७को अडिशन अनलाइन गर्ने जानकारी गरेको छ । बिश्वब्यापी फैलिएको कोरोनाको महामारीलाई मध्ये नजर गरि अपाङ्गता प्रतिभा २०७७ को अडिसन अनलाइन मार्फत यहि १४…