मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

नेपाल–बङ्गालदेश ऊर्जा संयन्त्र बैठक : नेपालकोे विद्युत् बङ्गलादेश लैजान मार्ग प्रशस्त

काठमाडौँ–माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजान बङ्गलादेशलाई मार्ग प्रशस्त भएको छ । सो आयोजनाको प्रवद्र्धन भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले गरिरहेको छ । मंगलबार यहाँ सम्पन्न नेपाल र बङ्गालदेशका ऊर्जा संयन्त्रको बैठकले माथिल्लो…

नेका बैठक जारी, काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस

काठमाडौं– प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय…

श्रृंखला ‘मिस वल्र्ड–२०१८’ को अन्तिम ३० मा

काठमाडौं–मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ को अन्तिम ३० मा आफ्नो ठाउँ बनाउन सफल भएकी छन् । श्रृंखलाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।  मिस वल्र्ड आयोजकले दिएको…

नेपाली काँग्रेस नुवाकोटद्धारा ८६ जनालाई आमन्त्रीत सदस्यमा मनोनित, को को परे मनोनितमा ?

काठमाण्डौं । मंसिर १६ । नेपाली काँग्रेस नुवाकोटले ८६ जनालाई आमन्त्रीत सदस्यमा मनोनित गरेको छ । नेपाली कांग्रेस को बिधान २०१७ संसोधित २०७२ र नियमाबली २०६८ को परिछेद ११ को धारा ४९ को उपधारा २ बमोजिम…

‘यो मुलुकलाई बाहिरबाट धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्रमा सरकार औजार भएर निस्केको त छैन भन्ने हामीलाई शंका लागेको छ’ : अध्यक्ष राणा

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे । उनले भने,‘हाम्रो पार्टी…

सरकारले समिटको निम्ति पैसा खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्छ :मन्त्री ज्वाला

काठमाडौं, १८ मंसिर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् । उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय…

‘ओली सरकार हुँदाहुँदै अब धार्मिक द्वन्द्वको पनि नाईके हुन थाल्यो’ : विश्वकर्मा

‘प्रधानमन्त्रीले संसदमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ’ काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३ नम्बर प्रदेश कमीटिका २१७ जना मनोनित, को को परे ? (सुची सहित)

काठमाण्डौं । मंसिर १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ३ नम्बर प्रदेश कमिटिमा मनोनित २१७ जनाको नाम सार्वजनीक भएको छ । तात्कालीन नेकपा एमालेको तर्फबाट ११६ र माओवादी केन्द्रका १०१ जना गरी २१७ जना प्रदेश…

रौतहटको गौरमा २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्यका साथ सम्पन्न

-ललन कुमार चौरसिया रौतहट मंसिर १८। रौतहट जिल्लाको सदरमुकाम गौरमा आज २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्यका साथ मनाईएको छ। मधेशी क्रान्ति चौक बाट अन्तर्राष्ट्रिय नारा, राष्ट्रिय नारा, 2 नं प्रदेश नाराका साथ जिल्ला समन्वय…

राजपाल यादवलाई ३ महिना कैद

काठमाडाै। भारतको उच्च न्यायालयले बलिउडका कलाकार राजपाल यादवलाई ३ महिनाको कैद सजाय सुनाएको छ । फिल्म निर्माण गर्न पाँच करोड ऋण लिँदा तिर्न नसकेर उनी फन्दामा परेका हुन् । उनलाई ऋण दिने कमपनि मुर्ली प्रोजेक्टले उनी…