हङकङ नेपाली व्यापार संघद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख सहयोग
काठमाडौँ– हङकङ नेपाली व्यापार संघद्धारा राष्ट्रिय आविश्यकार केन्द्रलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै संघले सो रकम केन्द्रलाई हन्तान्तरण गरेको छ । कार्यक्रममा संघका अध्यक्ष तेजप्रकाश पुन र गैरआवासीय…
नेपाल एयरलाइन्सलाई कम्पनी बनाएर सञ्चालन गरिने
काठमाडौँ – नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्स्लाई कम्पनीको मोडेलमा सञ्चालन गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बुधबार बोल्दै नेपाल वायुसेवा निगमलाई कम्पनी…
वैदेशिक रोजगारीमा खुट्टा गुमाएका बानियाँलाई आर्थिक सहयोग प्रदान (भिडियोसहित)
पत्रकार ऋषि धमलाले लिए म्युजिक भिडियो छायांकनको जिम्मा काठमाडौं, १९ मंसिर । वैदेशिक रोजगारीको सिलसिलामा देब्रे खुट्टा गुमाएका झापाका केवल बानियाँलाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा ओसन नेपाल मिडिया प्रा.ली.ले…
मंसिर २१ र २२ मा वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, १९ मंसिर । यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा…
ओली सरकार हुत्तिहारा हो, तुरुन्त राजिनामा दिनुपर्छ : आजाद जनता पार्टी (भिडियोसहित)
काठमाडौं, १९ मंसिर । आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजिनामा दिनुपर्ने माग गरेको छ ।…
अनमोल र सुहानाको रोमान्टिक तस्विर सार्वजनिक
झरना थापा निर्देशित फिल्म ए मेरो हजुर ३ को गीतको छायांकनका क्रमको केही फोटोहरु सार्वजनिक भएको छ । मनाङको आइस लेकमा छायांकनको क्रममा खिचिएका उक्त फोटोहरुमा नायक अनमोल के. सी र सुहाना थापा फिर्चड छन्…
बलिउड नायिका प्रियंका चोपडाको दुईपल्ट विवाह
काठमाडौं। भारतको जोधपुरमा हलिउड तथा बलिउडकी ख्यातिप्राप्त नायिका प्रियंका चोपडाको अमेरिकी नागरिक निक जोनसको विवाह सम्पन्न भएको छ।आइतवार क्रिश्चियन परम्परामा त्यहाँ विवाह संपन्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। आज सोमवार उनीहरुको विवाह हिन्दू संस्कारमा…
प्रतिलिटर दुई रुपैयाले घट्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ। सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई–दुई रुपैयाँका दरले मूल्य घटाइएको हो। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकाभित्र पेट्रोल प्रतिलिटर १…
भारतमा एसीको बजार फस्टायो
बेहरोर: गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु…
कर्मचारी अध्यादेश स्वीकृत, १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु
काठमाडाैँ : सरकारले कर्मचारी अध्यादेश स्वीकृत गरेको छ । सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको हो । अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय…