रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी पाएकाे कल्याणकारी स्वयंसेवक संघ को सफाई तेस्रो हप्तामा
काठमाडाै। कल्याणकारी स्वयंसेवक संघ, नेपालले रेडियो नेपालको परिसरमा रहेको पोखरी लगायत यस वरिपरिको कम्पाउण्डको पहिलो, दोस्रो र तेस्रो चरणको सरसफाई सम्पन्न गरेकोछ । परिवर्तनका लागि स्वयंसेवक भन्ने मुल नारा लिएर अगाडी बढेको यस संस्थाले आफ्नै…
पिछडावर्ग आयोग गठन हुनुपर्छ : राजपा नेता यादव
काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महेन्द्र यादवले संवैधानिक पिछडावर्ग आयोग गठन हुनुपर्ने माग गरेका छन् । उनले पिछडावर्ग समुदायका व्यक्तिहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै उनीहरुलाई अधिकार सम्पन्न बनाउन पिछडावर्ग…
हाम्रो पार्टी, पशुपतिजीको पार्टी र राप्रपा असन्तुष्ट समूहबीच एक साताभित्र एकता हुन्छ : अध्यक्ष डा. लोहनी
‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारनै लागिपर्यो, यो आपत्तिजनक छ’ ‘एशिया प्यासिफिक समिट–२०१८ नेपालको संविधानविपरित छ’ ‘सरकारसँग स्पष्ट दृष्टिकोण र चिन्तन देखिएन’ काठमाडौं, १६ मंसिर । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा…
धौलागिरी यातायात पनि अनलाईन टिकटिङमा, बाग्लुङदेखि मुस्ताङसम्मका जनता काउन्टरमा धाउन नपर्ने
१६ मंसिर काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित…
जाडो मौसम अनी चटनी
-सेफ लक्ष्मण भण्डारी काठमाडौ मसिर १७ चिसो मौसम बढ्दैछ, चिसोको कारणले धेरैजसो मान्छेहरूलाई रूघा खोँकी लाग्ने, ढाड–कम्मरलगायत शरीरका जोर्नीहरू दुख्ने देखि लिएर धेरै कष्टकर स्वास्थ्य समस्याहरू पनि हुनसक्छन् । त्यसैले चट्नी बनाऊदा लसुन, टिमुर, अदुवा,…
राष्ट्रपति द्वारा २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा शुभकामना
काठमाडौ मसिर १६“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्चितता” (Empowering persons with disabilities and ensuring inclusiveness and equality) भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको…
प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको पुरस्कार
काठमाडौं। युनिभर्सल पिस फाउण्डेसनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कृत गरेको छ। नेतृत्व र सुशासनको १ लाख डलरको पुरस्कार प्रधानमन्त्री ओलाीलाई प्रदान गरेको हो। आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कारवाट पुरस्कृत गरिएको…
राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, उपराष्ट्रपतिलाई जिम्मेवारी
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उन शनिबार त्यसतर्फ…
रानीपोखरी पुनःनिर्माण : प्राविधिक क्षमता परीक्षण हुँदै
काठमाडौँ। रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको,…
मिस वर्ल्डको हेड टु हेड च्यालेञ्जमा श्रृंखला पराजित
काठमाडौँ। मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डबाट बाहिरिएकी छन्। श्रृंखला फाइनल राउण्डमा सिंगापुरसंग पराजित हुदै अन्तिम ३० भित्र पर्न असफल भएकी छन्। तर श्रृंखलाको अन्तिम ३०…