अाज देखि काठमाडौंमा जोर–बिजोर प्रणाली लागू हुने
काठमाडौँ। काठमाडौंमा फेरि चार दिन सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुने भएको छ। एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु काठमाडौंमा आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर…
श्रम स्वीकृतिका लागि टोकन प्रणाली
काठमाडौँ : वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज…
अब चिडियाखानामा नयाँ जनावर ‘रिङ टेल्ड ल्युमर’ हेर्न पाइने
काठमाडौँः ललितपुरमा रहेको सदर चिडियाखानामा पहिलो पटक नयाँ जनावर रिङ टेल्ड ल्युमर अवलोकनका लागि राखिएको छ । गत शुक्रबारदेखि अवलोकनका लागि राखिएको जनावर यसअघि चिडियाखानामा नभएको चिडियाखानाका सूचना अधिकारी लिना पालिखेले जानकारी दिइन् । उनका अनुसार…
राजधानीमै एकैदिन दुई बलात्कार
काठमाडौं : काठमाडौं उपत्यकामै एकैदिन दुई बलात्कार भएका छन् । काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित क्वासी चाईनिज होटल एण्ड रेष्टुरेण्टको स्टाफ रुममा कोठा खोज्दै पुगेकी काठमाडौं महानगरपालिका–१८ थापाथली सुकम्बासी टोल बस्ने उदयपुरकी २२ वर्षीया महिला मंगलबार राति जबरजस्ती…
पर्यटन क्षेत्रका मजदुर संगठनहरुले माग पुरा गराउन टान सचिवालयमा तालाबन्दी
नेपालका पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी मिति २०७५ साल मंसिर १० गते सोमबार देखि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) सचिवालयमा तालाबन्दी गरिएको छ । जसले गर्दा अत्यन्त महत्वपुर्ण दैनिक कार्य संचालन…
डा. दिक्षितले भने : नेपाल ४, ५ वा ६ वर्षमा टाँट पल्टिन्छ ….
काठमाडौं, १२ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारले हिजोबाट सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा ठीक भएपनि यसको दीर्घकालिन नतिजा भने डरलाग्दो रहेको खतरा औंल्याएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले…
बर्हिगमित जनमुक्ति सेना भट्टराईको चेतावनी : ‘माग सम्बोधन नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’
काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले…
ट्राफिक नियन्त्रण तालिम समापन
काठमाडौं, असोज १२ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय सशस्त्र प्रहरी गण नं २ महाराजगंजमा संचालित १२९औं समूहको ट्राफिक नियन्त्रण तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथमा बुधाबार आयोजित एक कार्यक्रममा…
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र उतर कोरिया राजदूत H.E. Kim Yong Hak ले विदाई भेटघाट
काठमाडौ मंसिर १२ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत H.E. Kim Yong Hak ले विदाई भेट गर्नुभयो । सो अवसरमा प्रजातान्त्रिक…
वायु सेवा निगमलाई सरकारले सँधैंभरि पैसा दिईरहन सक्दैन् ः मन्त्री अधिकारी (भिडियोसहित)
‘वाईडबडी खरिदमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्छौं, अनियमितता गर्नेबाट सोधभर्ना गराउँछौं’ ‘विकासको यात्रा रोकिँदैन्, हामी सही बाटोमा हिँडिरहेका छौं’ ‘भ्रमण वर्ष २०२० मा २५ लाखभन्दा बढि नै पर्यटक आउने दाबी’ काठमाडौं, १२ मंसिर…