मजदुर नामका ब्यवसायी छुट्याउन टानलाई मजदुर संगठनको माग
काठमाडौं। पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा यसअघि राखिएका विभिन्न सात्र सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरे । उनीहरुले साउन २५ गते टानसमक्ष…
पहिलो पाइला बुटवलले मंसिर २२ गते अर्घाखाँचिमा भाग्य बोक्ने झोला बितरण गर्दै !
गरिब दुखिको साहारा बन्दै सामाजिक कार्यमा छोटो समयमा नै लोकप्रिय बनेको पहिलो पाइला नेपाल रुपन्देहीले भाग्य बोक्ने झोला अभियान अन्तर्गत केही दिनमै अर्घाखाँचिमा भाग्य बोक्ने झोला बितरण गर्ने भएको छ । पहिलो पाइला रुपन्देही शाखाले…
यी राशीका केटीसँग भुलेर पनि प्रेमसम्बन्ध जोड्नु हुँदैन्
काठमाडौं : आजकल प्रेम सम्बन्धलाई एकदमै सामान्य रुपमा हेर्न थालिसकिएको छ । उसो प्रेमलाई गम्भीर बनाएर चिन्ता लिएर बस्नु पनि उचित हुदैँन । तर बाहिरबाट हेर्दा प्रेम जति सहज देखिन्छ त्यति हुदैँन । प्रायजसो युवायुवतीलाई प्रेमको…
ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ
काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता (दिगुद्यः)को पूर्नरनिर्माण प्रारम्भ गरेको हो।…
एसिया प्याशिफिक सम्मेलनको तयारी अन्तिम चरणमा, उद्घाटन कृषि मन्त्री खनालले गर्ने
टोकियो– गैरआवासीय नेपाली संघ एनआरएन एसिया प्याशिफिक सम्मेलनको तयारी अन्तिम चरण पुगेको छ । उक्त सम्मेलनको उद्घाटन संघीय कृषिमन्त्री चक्रपाणी खनालले गर्ने भएका छन् । खनाल नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि हुने भएका हुन…
चितवनमा हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्
चितवन: माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् । उनीहरूले माडीमा रहेका चारवटा…
एशिया प्रशान्त शिखर सम्मेलनः को को विशिष्ट पाहुना नेपाल आइपुगे
काठमाडौँ : एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट…
संगीतकार मिन विष्टको “झ्याइँ झ्याइँ”
काठमाडौँ – सांगीतिक क्षेत्रका लागि मिन विष्ट कुनै नौलो नाम होइन । उनी विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आईरहेका छन् । केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिनले…
अपाङ्गता लाई मानव अधिकार अनुगमन तालिम आज देखि
-ललन कुमार चौरसिया जनकपुरधाम, मंसिर १३ ।राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं २ को आयोजनामा मानव अधिकार अनुगमन तालिम कार्यक्रममा सुरू भएको छ। यस कार्यक्रममा प्रदेश नं २ को आठै जिल्ला बाट सहभागिताहरू उपस्थित भएका…
रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी पाएकाे कल्याणकारी स्वयंसेवक संघ को पहिलो र दोस्रो चरणको सफाई सम्पन्न
काठमाडाै, १३ मंसिर। कल्याणकारी स्वयंसेवक संघ, नेपालले रेडियो प्रसारण विकास समितिको पोखरी लगायत यस ठाउँहरुको कम्पाउण्डको पहिलो र दोस्रो चरणको सरसफाई सम्पन्न गरेकोछ । परिवर्तनका लागि स्वयंसेवक भन्ने मुल नारा लिएर अगाडी बढेको यस संस्थाले…