मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

एसिया प्यासिफिक सम्मेलनको बहुआयामिक महत्व छ

एकनाथ ढकाल, सहअध्यक्ष एसिया प्यासिफिक सम्मेलन २०१८  एकनाथ ढकालको परिचय राजनितिज्ञ तथा समाजसेवीको हो । विस २०४६ सालको आन्दोलनबाट राजनिति आरम्भ गरेका  ढकाल यतिबेला नेपाल परिवार दलको अध्यक्ष छन् । विस ०६४ सालको पुस महिनामा…

उपराष्ट्रपतिको कार्यालय मंसिर मसान्तभित्र समाज कल्याण परिषद्को भवनमा

  काठमाडौं– सरकारले मंसिर मसान्तभित्र उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सार्ने तयारी गरेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सार्ने गरी तयारीको कामलाई तीव्रता दिइएको…

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

तौलिहवाः नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या…

शेयर बजार थामियो

काठमाडौँ:धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव…

सरकार कँहा छ भन्नेलाई जवाफ दिन तामझाम गरेको हो – प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ को सुरुवात गरेका छन्। काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले आधिकारिक रुपमा यसको शुभारम्भ गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तामझामका साथ यस कार्यक्रम…

‘भैरव’ को सिक्वेल बनाउँदैछ​न् निखिल ?

नेपाली फिल्म​बाट​ केही स​म​य​ टाढा र​हेका निखिल​ उप्रेती पुन​ नेप​ली फिल्म​मा फ​र्किएको प​नि ५ ब​र्ष​ पुगेको छ​ । ५ ब​र्ष​को स​म​य​मा नेखिल​ले लुटेरा, भैर​ब​, पिंज​डा ब्याक अगेन​, भिलेन​, रुद्र​ ल​गाएत​का फिल्म​ह​रु ग​रिस​केका छ​न् । त​र​…

हिमालय रोडिज सिजन टुकाे उपाधि अायुषलाई

हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को ग्राण्ड फिनाले सम्पन्न भएकाे छ । आशिष राना ‘लाउरे’, दिया मास्के र रेमनदाश श्रेष्ठ निर्णायकको रुपमा रहेका यस सिजनकाे उपाधि आयुष श्रेष्ठले हात पारेकाे छ । अडिसनबाट…

विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

रोल्पा: पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो । गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९…

सत्तरी स्थानमा ‘स्मार्ट डस्टबिन’

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (अधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न शुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा रु ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको…

कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

काठमाडौँ,: कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ…