खरको छानामा आगो नलाग्ने प्रविधिको विकास
ललितपुर: खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको…
कवि सम्मेलन हुँदै
काठमाडौँ – भोली शनिबार टोखा तथा बुढानिलकण्ठ नगरपालिका स्थापनाको अवसर पारेर कवि सम्मेलन २०७५ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा टोखा तथा बुढानिलकण्ठ नगरपालिका भित्र रहेका स्रस्टा एवम् कविहरूले कविता वाचन गर्ने भएका छन्…
ए डिजिभन लिग– प्रहरीद्वारा एनआरटी पराजित
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले…
एशिया प्रशान्त सम्मेलन : नेपालको पर्यटकीय प्रर्वद्धनको अवसर
काठमाडौँ–नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०२०’ प्रवद्र्धन हुने भएको छ । नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलनबाट नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत…
नेपाल र म्यान्माबीच व्यापार सम्झौता
काठमाडौँ: नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट…
चीनमा हुने ‘४५ मिस ग्लोब २०१८ कार्यक्रममा नेपाली चेली कोपिला अधिकारी सहभागिता
काठमाण्डौ, मङ्सिर १४ | अहिले मिस वोर्ल्ड २०१९ कार्यक्रममा शृंखला खतिवडा नेपाललाई चिनाउनुको लागी चीनमा प्रतीश्प्रधा गर्दै छिन् भने चीनमा नै हुन गहिरहेको ‘४५ मिस ग्लोब ‘ १०१८ कार्येक्रम् मा नेपाली चेली कोपिला अधिकारी पनि…
राष्ट्रपति समक्ष क्याम्बोडियाका प्रधानमन्त्रीसंग शिष्टाचार भेट
मंसिर १४ । राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष क्याम्बोडियाका प्रधानमन्त्री H.E.SamdechAkkaMohaSenaPadeiTecho Hun Sen ले शिष्टाचारभेट गर्नुभयो । सो अवसरमा दुई देशबीचरहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो।उक्त भेटका…
ईपीजीको प्रतिवेदन सार्थक छैन, भारतले स्वीकार गर्दैन् : जोली (भिडियोसहित)
काठमाडौं, १४ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले बनाएको रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स…
अदालतको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो : पर्यटनमन्त्री अधिकारी
काठमाडौं, १३ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको उद्घाटन…
राष्ट्रपति समक्ष मित्रराष्ट्र म्यान्मारका सरकार प्रमुखसंग शिष्टाचार भेट
आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिनराष्ट्रपति भवन, शीतलनिवासमासम्माननीय राष्ट्रपतिश्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor (सरकार प्रमुख)H.E.DawAung San Suu Kyi बाट शिष्टाचार भेटभयो । सो अवसरमा दुई देशबीचरहीआएको सम्बन्ध, आपसी हित र…