कल्याणकारी स्वयंसेवक संघ नेपाल सिन्धुपाल्चोक द्वारा पहिरो पिडितलाई राहत
काठमाडौं। बिश्वब्यापी फैलिएको कोरोना संक्रमणका कारण देशभर नै जारी लकडाउनले विपन्न वर्ग देखि मध्यम वर्गसम्मलाई संकट पर्न थालेको छ। बाढी पहिरो थप लकडाउन माथि लकडाउन भएपछि संकट पर्न थालेको छ। यस संकटमा सहयोगी हातका रुपमा…
मन्त्रिपरिषद् बैठक : भदौ मसान्तसम्म लामो दुरीको यातायात र आन्तरिक हवाई उडान नहुने
काठमाडौं- सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने…
एटिएम प्रयोगमा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै…
होम डेलिभरी र टेक अवे सेवा प्रदायक प्रहरी नियन्त्रणमा
काठमाडौं - निषेधाज्ञाको समयमा विभिन्न सामग्रीको टेक अवे तथा होम डेलिभरी सेवा दिनेलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ…
उपत्यकामा मात्र थपिए एकै दिन ३ सय १ जना कोरोना संक्रमित
काठमाडौं, १० भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७…
लम्बियाे एक साता निषेधाज्ञा काठमाडौँमा
काठमाडौं– कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको…
आज उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, कति दिन थपिएला त निषेधाज्ञा ?
काठमाडौं– कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे…
कोरोनाले आज काठमाडौंका ३ सहित ७ जनाको मृत्यु
काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…
नुवाकोटमा संक्रमितको संख्या ७६ पुग्यो
नुवाकोट । नुवाकोटका थप २ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा लिखु गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार…
निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौँ सुनसान
काठमाडौ ।कोरोना भाइरसको संक्रमण बढेपछि लगाइएको निषेधाज्ञाको तेस्रो दिन शनिवार पनि काठमडौं उपत्यका सुनसान बनेको छ । अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । सरकारले पुनः निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा चकमन्न बन्दै आएको छ। अघिल्ला…