बागमती प्रदेश

आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर नाग पञ्चमी मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले…

अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन

काठमाडौं, ०७ श्रावण – समाजबादी होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ नेपालको अध्यक्षमा केशव अधिकारी चयन भएका छन । डिल्लि बजारमा आज बसेको भेलाले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष पल्टन…

काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्गका दर्जनौं स्थान अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्गका दर्जनौं स्थान अवरुद्ध भएको छ। धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण सवारी चल्न अवस्था छैनन् । चितवनबाट आउने गाडी मुग्लिन…

हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

साउन ५,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार…

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ…

संचारकर्मी देवकोटा सहित १७ जनालाई कोरोना डिफेन्स अवार्ड

काठमाडौं, कोरोना महामारीसँग जुध्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका १७ जनालाई कोरोना डिफेन्स अवार्ड २०२० ले सम्मानित गरिएको छ । शुक्रवार नक्साल हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित अवार्ड वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री…

जनसवाल प्रकाशन प्रा.लि.का अध्यक्ष बगाले सहित १७ जनालाई कोरोना डिफेन्स अवार्ड

काठमाडौं, कोरोना महामारीसँग जुध्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका १७ जनालाई कोरोना डिफेन्स अवार्ड २०२० ले सम्मानित गरिएको छ । शुक्रवार नक्साल हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित अवार्ड वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री…

नेपालभर मनसुनी वायुको प्रभाव, देशैभरीको नदीमा बहाव बढ्ने र खतरा

काठमाडौं, ३ असार । अबको चार दिन देशभर देशभर वर्षाको सम्भावना रहेको छ । लगातार वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले शतर्क रहन सुचना जारी गरिसकेको छ…

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग, कसले के भने ?

काठमाडौं, २ साउन । सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी…

यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने

काठमाडौं । यो आर्थिक वर्षमा सबै मेनपावर कम्पनी नवीकरण हुने भएका छन् । वार्षिक १ सय कामदार पठाउन नसकेका मेनपावर कम्पनीको पनि ईजाजतपत्र नवीकरण हुने कि नहुने भन्ने त्रासबीच रहेका व्यवसायी सरकारी निर्णयसँगै खुशी भएका…