बागमती प्रदेश

बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीका फाेहाेरा, केही पक्राउ (फोटो फिचर)

काठमाडौं-  सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ। कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले स्वस्फूर्त रुपमा प्रधानमन्त्री…

अत्ति अशक्त,अपाङ्गता भएका लाई खाद्यन्न सामग्री

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । युवा अपांग संगठन नेपालको पहलमा आज अत्ति अशक्तअपाङ्गता भएका व्यक्तिहरुलाई गोकर्णेश्वर स्थित मोसेस क्लबको चौरमा सामाजिक दुरी कायम गरि…

भाडा बढाएर सार्वजनिक यातायात चलाउने सरकारको तयारी, मास्कको प्रयोग अनिवार्य

काठमाडौं – सरकारले भाडा बढाएर भए सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक…

आकाशे पानीको भरमा रोपाई

सिँचाई अभावले आकाशे पानीमा धान रोप्दै भक्तपुरको कमलविनायक का किसान यहाँ मोटरको सहायताले पानी तानेर किसानले असारे धान रोप्दै आएका छन्।

अनलाइन कारोबारलाई कानुनी दायरामा ल्याइँदै

काठमाडौँ- विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने ‘दराज’ले ठगी गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गत कात्तिकको अन्तिम…