बागमती प्रदेश

फेसियल हाउस कर्मचारीको कोरोना ईन्सुरेन्स

फेसियल हाउसले आफ्ना सम्पूण कर्मचारीको कोरोना ईन्सुरेन्स गरेकोछ । अजोड ईन्सुरेन्स बाट सम्पूण कर्मचारीको ईन्सुरेन्स गरीएको फेसियल हाउसकी सहायक प्रवन्धक प्रभा थापाले जनाएको छ । विगत ११ वर्ष देखि सौंन्दर्य सेवामा अग्रनी स्थानमा रहेरको फेसियल…

वरिष्ठ वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित

काठमाडौँ–वरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार ऐन २०६४ को दफा…

संघर्षबाट माथि उठेको युवाको ड्रिम प्रोजेक्ट अर्थात ‘बज्यैको सेकुवा’

काठमाडौं, १४ असार – सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन राकेश ढकाल । सामान्य परिवारमा रसुवा जिल्लाको वेत्रावतिमा हुर्किएका ढकाल आफै केहि गरौँ भन्ने भावका साथ राजधानी…

वाग्मतीको बजेट ५१ अर्ब : मानव विकास सूचकाङ्क न्यून स्थानीय तहलाई प्राथमिकता

हेटौडा–वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद…

दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असार २ - आज नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले…

लकडाउन अवधिको जरिवाना पनि उठाउँदैछन् यातायात कार्यालय

काठमाडौं - सुदन गहतराज सोमबार सवारी लाइसेन्स कार्यालय ठूलो भर्‍याङमा लाइसेन्स नवीकरणका लागि पुगे । लकडाउनको अवधिमै उनको विनाजरिवाना लाइसेन्स नवीकरण गर्न पाउने म्याद सकिएको थियो । गत तीन महिनादेखि कार्यालय बन्द भएकाले उनले नवीकारणको…

समस्यामा परेका अपाङ्गता व्यक्तिहरूलाई राहत सहयोग

काठमाडौंं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर…

अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसायलाई बचाउन सहुलियत प्याकेज ल्याउन आवश्यक छ : प्रबन्धक आचार्य

कोराना भाईरसका कारण विगत साढे २ महिना देखि देशभर लकडाउनमा छ । लकडाउनका कारण सारा आर्थिक क्षेत्र ठप्प छन । मानिसहरु बन्दा बन्दीमा छन । एयरलाइन्स बन्द छन । अन्य सार्वजनिक यातायात बन्द छन ।…

भगवानको कृपा भन्दै राहत बाँड्दै

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा अरुको दुःखलाई पनि आफ्नै समस्या ठान्ने कमै भेटिन्छन् । लकडाउनका कारण दैनिक गुजारा गर्न नपाएकाहरु कति दिन भोकै परे त कतिले अकालमै ज्यान गुमाए । केही व्यक्ति तथा…

नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा सिटौला

काठमाण्डौं । जेष्ठ २८ । नेपाली काँग्रेसको सुभेछुक संस्था नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा शिवपुरी गाँउपालीका ८ निवासी हरी सिटौला मनोनीत भएका छन् । बिगत २७ बर्ष देखी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सिटौला लामो…