निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने
काठमाडौ, १ साउन । निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले आज देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा…
आज थप ११६ जनामा कोभिड १९ को संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज (बुधवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका…
घरभाडा छुट दिन फेकनको आग्रह
काठमाडौं । कन्सल्टेन्सी व्यवसायीहरुको छाता संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले लकडाउनका कारण व्यवसाय संकटमा परेकाले ४ महिनाको घरभाडा छुट दिन घरधनीलाई आग्रह गरेको छ । फेकनका अध्यक्ष युवराज कटवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउन…
अशोक उत्कृष्ट निर्णायक
काठमाडौं, असार ३१ । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।…
सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम
काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८००…
बाह्रबिसे पहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का…
कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम
काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ । नेपाली श्रमिकका…
एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले खाजा र खानाका परिकार डेलिभरी शुरु
काठमाडौं। सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टमा अध्यरत विद्यार्थी मिलेर बन्दाबन्दी को सदुपयोग गदै स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर खाजा र खानाका परिकार डेलिभरी…
लायन्स क्लब अफ काठमाडौ प्रयास नगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
असार २७,काठमाडौं । सामाजिक उत्तरदायित्व र समाज सेवाको भावनाले फ्लाईटेक इन्टरनेसनल,लायन्स क्लब अफ काठमाडौ प्रयास नगरसाथै लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोनो भाइरस(कोभिड-१९)को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा…
सिन्धुपाल्चोक बाढी पहिरो अपडेट :
बाह्रबिसे (सिन्धुपाल्चोक) : बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङ विद्यालय पुनर्निर्माणको काम गर्न मानेश्वारा गएका थिए । उनी बुधबार उतै बसे । यता बुधबारै मध्यरात आएको बाढीले उनकी आमा (माइली तामाङ)लाई बेपत्ता बनायो । बाहिर भएकाले…