ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

लुम्बिनी प्रदेश

प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न

१६ आश्विन, पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको साधारणसभाले शंंकर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको…

पूर्वमन्त्री पाण्डे डिस्चार्ज, स्वास्थ्यमा सुधार हुदैँ

काठमाडौ ।लुम्बिनी प्रदेशको निवर्तमान उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । साउन १० गते देखि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वमन्त्री पाण्डेको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।…

दमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’

तनहुँ, १५ साउन । लमजुङ मध्यनेपाल नगरपालिका–१ देउरालीका युवा सुनिलले तनहुँको दमौलीस्थित भोर्लेटार चोकमा ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’ सञ्चालनमा ल्याएका छन् । दुई वर्ष नारायणघाट, डेढ वर्ष पोखरा र एक दशक विदेशमा काम गरेको…

पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए

१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण

काठमाडौं, बैशाख २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा आइतबार साँझ सपथग्रहण गराइएको हो ।…

मुख्यमन्त्री पोख्रेलद्वारा राजिनामा पेश

१९, बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजिनामा दिएको जनाइएको छ । पोख्रेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतवार राजिनामा पेश गरेको जनाइएको…

देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डे

बुटवल-लुम्बिनी प्रदेश संसद कल्पना पाण्डेले देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता भएको बताएकी छिन । लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीकाे काेटहिमाई गाउँपालिकामा युवा उद्यमशिलता कार्यक्रमकाे उद्घाटन गर्दै उनले उनले सो कुरा व्यक्त गरेकी हुन । प्रदेश…

स्कुटर दुर्घटनामापरि कलाकार पूजा गहतराजको मृत्यु

बुटवल-रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।…

लुम्बिनीमा कोभिड १९ विरुद्धको खोप लगाउन मुख्यमन्त्री पोखरेलले अभियानको सुरुवात

बुटवल- लुम्बिनी प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। आज लुम्बिनी प्रादेशिक अस्पतालमा एक कार्यक्रमका बिच मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरेका छन्। अभियानस‌ंगै लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पहिलो खोप…

तिलोत्तमा स्थित खानेपानी आयोजनाको पाइपमा आगलागी

बुटवल - रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाका लागि राखिएको पाइपमा आगलागी भएको छ । तिलोत्तमा-४, सिमानगरमा घाटगड्डी (थुपारेर) राखिएको पाइपमा शनिबार मध्यान्ह करिब १२ बजेदेखि आगलागी भएको वडा प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ । संघीय…