लुम्बिनी प्रदेश

पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिवद्धता

पोखरा, १२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री…

आज देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज साेमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएकाे छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज…

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम

गण्डकी, १ जेठ पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने…

नेपाल ट्रेड युनियन काँग्रेसद्धारा बुटवलमा श्रमिक दिवस मनाईयो

वुटवल, १८ बैशाख । नेपाल ट्रेड युनियन कांगे्रस रुपन्देहीले आज एक समारोह बिच बुटवल मा भव्यताका साथ १३३ औ श्रमिक दिवस मनाएको छ । बुटवल स्थित चौराह नजिक चोकबाट सयौँको संख्यामा निक्लेको ¥याली शुरु गरेर…

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई Hotel Adam पोखरामा २०% छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई Hotel Adam पोखरामा २०% छुट बैंक अफ काठमाण्डू लिमिटेड र ज्यतभ िब्मबm पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा…

लुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण”

रुपन्देही । राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागि अन्तरक्रिया र लोगो वितरण कार्यक्रम प्रदेश नं ५ ( लुम्बिनी ) को कृषी,…

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ: मन्त्री आले

भैरहवा, ७ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा पुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय…

काँग्रेस गण्डकी प्रदेश सदस्यमा सांसद प्रकाशचन्द्र दवाडीद्धारा उम्मेद्वारी घोषणा

पोखरा, १६ मंसीर । नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी प्रदेशसदस्य लड्ने हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज र भोलि हुन लागेको गण्डकी प्रदेशको अधिवेशनमा सांसद दवाडीले प्रदेश सदस्य (खुलातर्फ) उम्मेद्वारी दिन लाग्नुभएको हो…

पाेखराथाेकमा नेपाली कांग्रेसको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य पाेखराथाेक,अर्घाखाँची १४ असाेज । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पाेखराथाेकमा नेपाली कांग्रेसको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र…

प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न

१६ आश्विन, पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको साधारणसभाले शंंकर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको…