डा. निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन
काठमाडौं, १ पुस । डा. निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो । डा.पाण्डेले कोभिडपछि दक्षिण…
कवि राजु स्याङ्तानको कविता संग्रहलाई ४ लाख नगद राशिको पहिचान पुरस्कार
काठमाडौं। कवि राजु स्याङ्तानको कविता संग्रह "ओ पेङ्दोर्जेु"ले यस वर्षको पहिचान पुरस्कार पाएको छ। पहिचान पुरस्कार कोषका बोर्ड अध्यक्ष सुवास राईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कवि स्याङ्तानको कविता संग्रह "ओ पेङ्दोर्जे"लाई ०८०–८१ को पहिचान…
स्वतन्त्र संसारको संगीतालयमा सांगीतिक अभ्यास र सांगीतिक लहर
ललितपुृर । आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको खोकना स्थित संसार संगीतालयमा हरेक दिनजस्तो सांगीतिक कार्यक्रम हुने गरेको छ। त्यसमाथि, हरेक हप्ताको शनिवार दिनभरजस्तो नै सांगीतिक कार्यक्रम फेसबुकवाट लाइभ…
मृगतृष्णा भयो जीवन कहाँ देखुँ कहाँ भेटुँ तिम्रो नाम बगरभरि कति लेखुँ कति मेटुँ’
प्रकाश कुइँकेलको बगर भयो जिन्दगी ----------------------------- –श्याम स्मृत ललितपुर । कालजयी गीत रंगियो सिंउदोका गीतकार प्रकाश कुइँकेलको पछिल्लो अमर गीत ‘मृगतृष्णा भयो जीवन कहाँ देखुँ कहाँ भेटुँ तिम्रो नाम बगरभरि कति लेखुँ कति मेटुँ’ बोलको…
विश्वको अग्लो टावर बुर्ज खलिफामा बिक्रम भक्त जोशीको चोभार ब्लुज
बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो टावर अर्थात भवन हो । सन् २०१० मा उट्घाटन पूर्व बुर्ज दुवई नाम रहेको यो भवन संयुक्त अरब इमिरेट्सको दुबई शहरमा अवस्थित रहेको छ । यस भवनको उचाई ८२९.८ मिटर…
मूलश्री महाविहार र पिङ्गला विहारको अन्य विहारसंगको सम्बन्धी पुस्तक सार्वजनिक
काठमाडौँ । काठमाडौंस्थित मूलश्री महाविहारमा आयोजित एक समारोहमा मूलश्री महाविहार र पिङ्गला विहारको अन्य विहारसंग सम्बन्ध नामको पुस्तक विमोचन भएको छ । वरिष्ठ बौद्ध विद्वान यज्ञमान पति बज्राचार्य, धर्माेदय सभाका महासचिव सागरमान बज्राचार्य, सुगत बौद्ध…
गीति कविता : तिम्रो नाम सोच्दा सोच्दै
गोबिन्द राज ओझा (राजन ) तिम्रो नाम सोच्दा सोच्दै धेरै समय बिते छ तिम्रो मायाले मेरो दिलमा घर बनाएर बसे छ मुटुमा धडकन रहेसम्म माया रहिरहन्छ सधै भरी तिमी सँगै बोलिरहु जस्तो लाग्छ तिमी सँग…
गीति कविता : सृष्टी,यो संसार
यो सृष्टी ,यो संसार रहेसम्म मनमा माया रहिरहन्छ तिम्रै हु म सदा सदा तिमै हुन मन छ साथमा तिमी छौ,राखौला केही कुरा मायालु तिमी मेरो हृदयमा छौ र माया भयो गाढा यो जीवनमा मैले तिम्रो…
एसिया प्रान्तका शिक्षा क्षेत्रका सवालमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम
११ मंसिर २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ अन्तर्राष्ट्रिय शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एक्सन एड् नेपाल र शिक्षकका लागि राष्ट्रिय अभियान Union initiation for Trade Union And Education…
श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न
काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न…