आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा…
गीति कविता :नेपाल राष्ट्रको एकता
नेपाल राष्ट्रको एकता र सार्वभौमसत्तालाई जोगाउनु पर्छ जनचाहना अनुसारको शासन व्यवस्था हुनुपर्छ शान्ति ,सुरक्षा र विकास देशको आवश्यकता हो जनताको पिरमार्का बुझ्न सरकारको आवश्यकता हो नेपाल राष्ट्रको स्वाधीनता सबैले जोगाउनु पर्छ अखण्ड राष्ट्र नेपाल विश्वले…
गीति कविता : किसान
किसान हु म मेरो मेहनतको मैले पाउनुपर्छ मेरो जिन्दगी खुसि बनाउन सक्नुपर्छ म किसान हु मेरो परिश्रमको फल चाख्न पाउनुपर्छ किन लाज मान्ने मैले मेरो हक पाउनुपर्छ यो दुनियाँले मलाई हिम्मत दिन सक्नुपर्छ मेरो जिन्दगी…
निन्द्रा देउजा ‘राजवंशी’ को कवितासंग्रह “अदृश्य हावा”विमोचन तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह सम्पन्न
काठमाडौं । “सृजनाको खोजि,प्रतिभाको सम्मान,सुचकको राष्ट्रिय अभियान” भन्ने मुन नाराको साथ, कथा,कविता,आत्म वृतान्त लगायतका बिधाहरुलाई किताबको रुपमा बिकास गरेर पाठकसामु पुर्याउन महत्वपुर्ण भुमिका खेलिरहेको सुचक प्रकाशन तथा बौद्ध धर्म सम्बन्धि प्रचारप्रसारमा अग्रपंतिमा रहेर कार्य गरिरहेको…
गीति कविता : मेरो प्यारो जन्मभुमी
मेरो प्यारो जन्मभुमीको पुजा गरेर बसेको छु यहाँको सुन्दर प्रकृतिमा रमाएर बाचेको छु पवित्र भुमी यो बुद्ध भुमी भनेर चिनिन्छ वीर भुमी ,मातृभुमी लाखचोटी प्रणाम छ शान्ति भुमि भनेर विश्वमा चिनिन्छ हिमाल,पहाड र तराई सुन्दर…
दसैँ र मोहनीबिच समानता र असमानता ‘विषयक विचार-गोष्ठीको आयोजना
काठमाडौं ।नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा (मातृभाषा, कोश र व्याकरण) विभागले 'दसैँ र मोहनीबिच समानता र असमानता 'विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले ब्यानर वाचन गरेर उक्त विचार-गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे…
गीति कविता : सिपाही
विश्व सामु नेपालको झन्डा फहराउनु छ तन मन साराले देशको सेवा गर्नु छ विश्व शान्तिको हावा नेपालबाट चलाउनु छ वीर भुमि ,पितृ भुमी दिलमा छ यहीँ देशमा बसेको छु,यहीँ माटाेको बारेमा भन्ने छु भ्रष्टाचारिलाई देशबाट…
साहित्यकार बिक्रम भक्त जोशी इनरुवामा सम्मानित
सुनसरी । नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी इनरुवामा सम्मानित भएका छन्। जोशीलाई इनरुवामा आयोजित विशेष साहित्यिक समारोहमा सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाले शनिवार विशेष स्रष्टा सम्मान गरेको हो। नेपाली निकथा यात्रामा पहिलो प्रयोगका रुपमा…
गीति कविता : मेरो दिलको
मेरो दिलको मान्छे तिमी मेरो नजिक आउन यो दिलले गर्ने माया चिन्ने कोशिश गर न मैले तिम्रो खुसीको लागि धेरै दु:ख गरे मन मुटु बाट चोखो माया गरे तिमिलाई अपनाउदा यो मन खुसी हुन्छ मायाले…
यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार जनगायक रामकृष्णलाई
काठमाडौं । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित हुने हुनुभएको छ । मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न…